"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिकको स्वास्थ्य प्रति सचेत बनौ

No data was found

Khabar Raftar

स्वाश्थ्य छ त सबै कुरा छ । स्वाश्थ्य नै छैन भने बाकी सबै कुरा भएर पनि केही अर्थ हुदैन । त्यसैले स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखिनु पर्छ । नागरिकको स्वाश्थ्य स्वश्थ रहोस भनेर सरकारले सोच्न जरुरी छ । स्वाश्थ्य उपचारलाई सहज बनाउनु पर्छ । कसैले उपचार नपाएर ज्यान गुमाउनु नपरोस भन्ने एदेश्यका साथ सरकारले स्वाश्थ्यमा लगानी बढाउन जरुरी छ ।

नेपाली नागरिकको स्वास्थ्य अवस्थालाई मजबुत बनाउने दायित्व राज्यको भएकाले सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुका साथै सबैको पहुचमा ल्याउन जरुरी छ । विरामी पर्दा नेताहरुले विदेशका अस्पतालहरुमा उपचार गर्ने र नागरिकहरुले विरामी पर्दा सिटामोल समेत नपाउने अबश्थाको अन्त्य गरिनु पर्छ ।

आम नागरिकको स्वस्थ भएर बाच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न राज्य प्रतिबद्ध हुन जरुरी छ । नागरिकको स्वास्थ्य सेवाप्रति ध्यान दिदै स्वास्थ्य सुधारका हरेक काम योजनाबद्ध तरीकाले गरिनु पर्दछ । जस्तो सुकै अबश्थामा स्वाश्थ्यलाई पहिलो प्राथमीकता दिन जरुरी छ । स्वाश्थ्य क्षेत्रमा प्रयाप्त बजेटको ब्याबश्था गरी नागरिकलाई उपचारमा सहज बनाउन जरुरी छ ।

जनस्वास्थ्य क्षेत्रमा हुदै आएका विक्रितीहरुको अन्त्य गर्दै स्वाश्थ्य सेवालाई प्रभाकारी बनाउन जरुरी छ । दीर्घकालीन योजना बनाई नीति–नियम अनुरुप काम गर्न जरुरी छ । समयको सही सदुपयोग गरी नागरिकको स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जान जरुरी छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि अस्पतालहरुमा सस्तो र सुलभ सेवा प्रदान गरिनु आवश्यक छ । स्वास्थ्य सेवा गाउ देखि शहरसम्म विस्तार गरी नागरिकलाई प्रभावकारी स्वाश्थ्य सेवा उपलब्ध गराउन जरुरी  छ । स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखेर सरकारले काम गर्नुका साथै स्वाश्थ्यमा लगानीसंगै सुधार गर्न जरुरी छ । आम नागरिकको स्वास्थ्य प्रति सचेत बनेर सरकारले सबै कुराको ब्याबश्थापन गर्न जरुरी छ ।

भर्खरै

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

धेरै कमेन्ट गरिएको

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप

cropped-cropped-khabar-raftar-2.png

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम