"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

No data was found

Khabar Raftar

हरेक बर्ष देशभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । यस बर्ष पनि १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ । श्रमिक मज्दुरहरुको समस्यालाई बुझेर उनीहरुको हितमा काम गर्न सके मात्र श्रमिक दिवस मनाउनुको सार्थक अर्थ हुने  छ । सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।

आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउमा बम विस्फोट हुदा बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्दा प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गरेको थियो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रे्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सरकारले सार्वजनिक विदा दिने गरेको भए पनि श्रमिक समुदायका लागी सरकारले उल्लेख्य कामहरु गर्न नसकेको अबश्था छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा एक दिन सम्झीने र बाकी ३ सय ६४ दिन विर्सने काम भएको छ । सरकारले नीति, कार्यक्रम र बजेटमा श्रमीक समुदायका लागी ब्याबश्था गर्न जरुरी छ ।

उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरी उचित पारीश्रमको ब्याबश्था गर्न आवश्यक छ । नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ महत्व दिन जरुरी छ । राष्ट्रिय े विकासमा महत्वपूर्ण योगदान गर्ने श्रमीक मज्दुर बर्गलाई सरकारले नीति, कार्यक्रम र बजेटमा समेटन जरुरी छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझेर बाह्रै महिना श्रम पसिना बगाउने श्रमीक मज्दुरहरुको समस्यालाई मध्येनजरगरी सरकारले उनीहरुको पक्षमा ब्याबश्था गर्न जरुरी  छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र