"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

No data was found

developer

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर कुनै पनि हालतमा नबढ्ने बताएकी छन् ।

सहकारी सञ्चालकहरुले व्याजदर बढाउन सहकारी विभागलाई दबाव दिइरहेका बेला मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर अब नबढ्ने तर घट्न सक्ने बताएकी हुन् ।

‘सहकारी संस्थाहरुको व्याजदर बढ्छ तर घट्न जान्दै, यसकारण अहिले व्याजदर बढाउनु हुँदैन’ शुक्रबार सहकारी पत्रकार समाजको साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले भनिन्, ‘सहकारी कसका लागि चाहिएको हो, तिनिहरुको मर्म बुझेर व्याजदर तोक्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै व्याजदर बढाउनु पर्ने धारणा राखेका थिए ।

उता सहकारी विभागले नै सन्दर्भ व्याजदर बढाउने गृहकार्य स्वरुप अध्ययन समिति समेत बनाएको छ । हाल सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको छ । सहकारी संस्थाहरुले सन्दर्भ व्याजदरभन्दा बढी लिन पाउँदैनन् ।

विभागका रजिष्ट्रार झलकराम अधिकारीले केही दिन पहिले सन्दर्भ व्याजदर बढाउने तयारी स्वरुप यस विषयमा अध्ययन गर्न समिति बनाएका थिए ।

शुक्रबारको कार्यक्रममा रजिष्ट्रार अधिकारीलाई पनि निम्ता गरिएको थियो । तर उनी सहभागी भएनन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत