"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

No data was found

Khabar Raftar

बैशाख २० धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका मल तथा विषादीजन्य सामानहरु बरामद गरेको छ । भजनी नगरपालिका वडा नम्बर–३ थेकिपुर र टिकापुर नगरपालिका वडा नम्बर–६ भर्तापुरबाट प्रहरीले ३७ हजार ५ सय रुपैयाँ बराबरको युरिया मल तथा तरकारीमा प्रयोग हुने विषादीजन्य सामानहरु बेवारिसे अवस्थामा बरामद गरेकोे हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न इकाइबाट खटिएको गस्ती टोलीले शनिबार उक्त सामानहरु फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो । प्रहरीले उक्त सामान कसले ल्याएको हो भन्ने विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।

त्यसैगरी कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट पनि प्रहरीले भन्सार छलि गरी ल्याइएका विभिन्न उपभोग्य सामग्री बरामद गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर–१ खल्ला, वडा नंम्बर २ बैजुडाँडा र वडा नम्बर ६ भुराकोट क्षेत्रबाट करिब २ लाख १३ हजार २ सय २० रुपैयाँ मूल्य बराबरका सामानहरू बेवारिसे अवस्थामा फेला पारि प्रहरीले बरामद गरेको हो ।

चिनी, दूध पाउडर, सिरप, सुर्ती, खानेतेल, चियापत्ती, पानीपुरी, पटाका, पेय पदार्थ तथा प्लास्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका गस्ती टोलीले शनिबार उक्त सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जिल्लामा बरामद गरिएका सामानहरु कसले ल्याएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न