"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दतिलाई गरिने विभेदकारी अबश्थाको अन्त्य गरौ

No data was found

Khabar Raftar

मान्छे सर्बश्रेष्ठ प्राणी हो । सर्ब श्रेष्ठ प्राणी भएर पनि एउटा मान्छेले अर्को मान्छेलाई गर्ने विभेद अहिले पनि कायमै छ । विभेद मात्रै नभई दलित समुदायलाई बा्रहमण क्षेत्रीले पशुबत ब्याबहार गर्ने गरेको ईतिहास छ । अहिले पनि त्यस्तो ब्याबहार देख्न सकिन्छ । जातकै आधारमा अपमानीत भएका छन । त्यसैले सरकारले थरपरिबर्तको ब्याबश्था गरेको छ ।

हुन त दलितहरुका पहिले पनि थर नभएका होईनन । भएर पनि त्यतीबेलाका ब्रहामणहरुले कामी, दमाई,लुहार जस्ता थरहरु नागरिकतामा राखी दिए । जातीय व्यस्था बनाएर दलितहरुलाई अपमान गरि रहे । यहाँ सम्मकी कुकुर कामी, कमीनी कामी जस्ता नामहरु आफै राखेर नागरिकता बनाई दिएका उदाहरण छन । जसका कारण आज दलित समुदायले थर परिबर्तन गर्न पाएका छन ।

यो असल कार्य भए पनि यसले परिवारलाई नै विभक्त बनाउने र दलित समुदायको जनसंख्या घटने जस्ता समस्याहरु देखिएका छन । कतीपयले बाहुन क्षेत्रीका थरहरु लेखाएर नागरिकता लिएकाले पनि समस्या भएको छ । जे सुकै लेखाएता पनि पाउने समयमा दलित समुदाय र अन्य समयमा गैरदलित लेखाउने गरेकाले दलित समुदायको जनसंख्या बढ्न नसकेको अबश्था छ ।

जसले गर्दा दलित समुदायले पाउने अधिकारमा समेत कटौती हुन सक्ने खत्रा बढेको छ । त्यसैले सामाजिक, अर्थिक र सांस्कृतिक रुपले समृद्ध हुनका साथै सबैले दलित समुदाय लेख्न जरुरी छ । दलित लेख्नु हुदैन भनेर चर्को बोल्नेहरुले नै दलित समुदायबाटै राज्यको सेवासुविधा लिने गरेका छन । त्यसैले जात फेरेर केही नहुने भएकाले अबश्था फेर्नका लागी सक्रिय भएर लाग्न आवश्यक छ ।

कामको आधारमा गरिएको जात ब्याबश्थाको अन्त्य गर्न राज्य बढी जिम्मेवार हुन जरुरी छ । अन्र्तजातीय विबाहका कारण धेरैजसो दलित समुदायका युवाहरुले दुख पाएका छन । जेल बस्नु परेको छ । अझै भन्ने हो भने ज्यान समेत गुमाउनु परेको छ ।

समाजिक वर्ण व्यस्थालाई ब्राहमण, क्षत्री, बैश र शुद्र गरी चार भागमा बर्गीकरण गरिएको अबश्थालाई हर्ने हो भने पनि खुट्टा नभए कसैको दाल गल्दैन भनेर बुझन जरुरी छ । ब्रमहाको मुख वाट ब्रहमण,भुजा वाट क्षत्रि,पेटवाट बैश्य, र खुट्टावाट शूद्रको उत्पत्ति हुने भए किन विहे गर्नु पर्दथ्यो । जात व्यवस्था कुनै प्राकृतिले बनाएको होइन मानछेहरुले आफ्नो स्वार्थ सिद्ध गर्न बनाएका हुन भन्ने कुरा बुझन जरुरी छ ।

हजारौ वर्ष देखी दमन र शोषण सहन बाध्य दलित समुदायले गर्बका साथ पहिचान सहित लडन जरुरी छ । दलित भएकै कारण वर्षेनी दलित समुदायका मानसिहरुले ज्यान गुमानु पर्ने, कोठाबाट लखेटिनु पर्ने, प्रेम विवाह गरेकै कारण मारिनु पर्ने, अबश्थाको अन्त्य गर्न दलित समुदाय एक ठाउमा एउटै विचार र उदेश्यका साथ उभिन जरुरी छ । दलित शब्द होईन दतिलाई गरिने विभेदकारी अबश्थाको अन्त्यका लागी लड्न जरुरी छ ।

भर्खरै

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

धेरै कमेन्ट गरिएको

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप

cropped-cropped-khabar-raftar-2.png

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम