"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा पाण्डे

No data was found

Khabar Raftar

हिमाल नेपाली बैशाख ० ३ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको अध्यक्षमा तिर्थराज पाण्डेलाई चयन गरिएको छ । शनिबार समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षता सम्पन्न १४औं साधारण सभा तथा १० औं अधिवेशन पाण्डेको नेतृत्वमा ६ जना मनोनित सहित १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

No data was found

समितिमा ३ जना उपाध्यक्षहरू; हरिकृष्ण कडायत, टोपेन्द्र शाह र रुपा स्वार चयन भएका छन । त्यसैगरी महासचिब गणेश बहादुर नेपाली, सचिब तोयनाथ भट्ट, कोषाध्यक्ष दुर्गा मल्ल, सह कोषाध्यक्षमा यशोदा भण्डारीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा दल बहादुर बोगटी, नवराज ओझा, प्रेम विवश चन्द, भरत नेपाली, हेमन्ता भट्टराई, दुर्गा जोशी, सुधा चाड, तारा देवी उपाध्याय, द्रोपती भट्ट (मेघा), सानू चौधरी, भूलिया रानालाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले नव निर्बाचित कार्य समितिलाई बधाई दिदै साहित्यले समाजमा आमुल परिबर्तनका लागी उल्लेख्य भूमीका निर्बाह गर्दै आएको बताउनु भयो ।

राज्य मन्त्री रैकाले अहिले सम्मका परिबर्तनहरुमा साहित्य र सर्जकहरुको महत्वपूर्ण भूमीका रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा डा. हेमराज पन्त, समाजका संस्थापक प्राध्यापक.पद्मकन्त जोशी, डा. टीएन जोशी,नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लछीराम आचार्य, नेपाली काँग्रेस कैलालीका सभापती नारायण दत्त भट्ट, पूर्ब मेयर खेमराज पाण्डेय, नेपाली काग्रेसका नेता गोविन्दराज जोशीले बधाई तथा शुभकामना मनतव्य राख्नु भएको थियो ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त