"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भोली धनगढीमा अन्र्तक्रिया गर्ने

No data was found

Khabar Raftar

धर्मसिह प्रपाला, फागुन १८ धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोले नेपालको आर्थिक राजनीतिक संकट र निदान, चर्र्को ब्याज लधुवित्तको आतंक, मीटर ब्याजको ज्यादती र राजनीतिक अन्यौलको निदान विषयक अन्र्तक्रियात्मक गोष्ठि गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठकले अगाडी सारेको ६ महिने कार्यक्रम अनुसार देशमा मौलाउदै गएको भ्रष्टाचार र लघुवित्तहरु र बैकले गर्दै आएको ज्यादती विरुद्ध आनदोलन गर्र्दै आएको नेपाल कम्युािष्ट पार्टीले भोली धनगढीमा अन्र्तक्रियात्मक गोष्ठि गर्ने भएको हो ।

धनगढीको होटल डिभोटीमा शुक्रबार अर्थात फागुन १९ गते विहान साढे ११ बजे देखि अन्र्तक्रियात्मक गोष्ठि गरिने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्युरो ईन्चार्ज भगत सीले जानकारी गराउनु भएको हो । नेपालको आर्थिक राजनीतिक संकट र निदान, चर्र्को ब्याज लधुवित्तको आतंक, मीटर ब्याजको ज्यादती र राजनीतिक अन्यौलको निदान विषयक अन्र्तक्रियात्मक गोष्ठिमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमीटी सदस्य क अनिल शर्मा सी प्रमुख अतिथी रहने सेती ईन्चार्ज भगत सीले जानकारी गराउनु भयो ।

बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त संस्थाहरुको ब्याजदर एक अंकमा घटाउँदै ऋण प्रवाह र असुली प्रक्रिया सरल एबम् सर्वसुलभ बनाउन माग गर्दै आन्दोलन गरीरहेको नेकपाले बुद्धिजीवी, ब्यापारी र प्रोफेसरहरुलाई राखेर अन्र्तक्रिया गर्ने ईन्चार्ज भगतले जानकारी गराउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्युरो ईँचार्ज भगत सीले ऋण प्रवाहको प्रक्रियामा लिइने चर्को सेवा शुल्क नियन्त्रण गर्न र बैंकका पदाधिकारीहरुबाट लिईने कमिसन अविलम्बन् नियन्त्रण गर्नुपर्ने, प्रभावकारी अनुगमन गरी कमजोर अवस्थामा रहेका उद्योगी, ब्यवसायी तथा किसानहरुको ऋण मिनाहा गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भयो ।

त्यस्तैगरी अत्याधिक आयात, ब्यापार घाटा, चालु पूँजीको अभाव, स्वदेशी उत्पादनको कमी, निगम र दलाल पूँजीको राष्ट्रिय पुँजीमा अतिक्रमणका कारण साधारण नागरिक मात्र नभई न राष्ट्रिय उद्योगी, व्यवसायी, ब्यापारी वर्ग तथा सर्वसाधारण नागरिकहरु छटपटाईरहेको उनले बताए । दलाल पूँजीपति वर्ग रातारात अरबपति बन्दै गएको बताउदै उनले नागरिकको जीवनमा संकट मण्डराईरहेको अवस्थामा राज्य र यसका निकायहरूबाट अभिभावकत्व ग्रहण गरी नागरीकहरुको संरक्षण गर्नु सरकारको दायीत्व भएको उनले बताए ।

पीडितहरुका घर तथा जमिनहरु कब्जा गर्दै बैक तथा वित्तीय संस्थाहरु अगाडी बढीरहेको अबश्थामा सम्बन्धित निकाय जिम्मेवार बन्न उनले आग्रह समेत गरेका छन । मीटर ब्याज तथा पास बन्दकी जस्ता अपराध जन्य धन्दा चलाइरहेका अपराधीहरूलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गर्दे उनले अपराधीहरूलाई जनताले कारबाही गर्ने अवस्था सृजना नगर्न अनुरोध गर्नु भयो । नेता भगतले भोलीको कार्यक्रम्मा सबैको सहभागीताका लागी अनुरोध समेत गर्नु भयो ।

 

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना