"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा ६ महिनामा १ सय ७ जना लागु औषध सहित पक्राउ

No data was found

Khabar Raftar

माघ ५ धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा ७८ वट लागु औषध मुद्दामा १ सय ७ जना पक्राउ परेका छन् । १ सय ४ जना पुरुष र ३ जना महिला गरी १ सय ७ जना पक्राउ परेको तथ्याङकले देखाएको हो । चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म १ सय ७ जना पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय कैलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी गराए । त्यसैगरी गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ वटा लागु औषध सम्बन्धी मुद्दामा १ सय ८ जनालाई पक्राउ गरिएकोमा २०७५÷७६ मा दर्ता भएका ८७ वटा मुद्दामा १ सय १७ लाई पक्राउ गरिएको प्रहरीको तथ्याङ्कले देलखाएको छ । त्यस्तैगरी २०७६÷७७ मा दर्ता भएका ९८ वटा मुद्दामा १ सय ६१ जनालाई पक्राउ गरिएकोे थियो भने २०७७÷०७८ मा १ सय ३२ जना लागु औषध प्रयोगकतालार्ई पक्राउ गरिएको थियो । जसमा ९१ वटा मुद्दा दर्ता भएका थिए । लागुऔषधको ओसारपसार रोक्न भन्सारमा कडाइ गरिए पनि खुल्ला सिमानाकाका कारण लागूऔषध ओसार पसारमा संलग्नहरूलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताउनु भयो ।
नेपालमा प्रतिबन्धित औषधिहरू सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको उनले बताए । खास गरी १६–३५ वर्षमाथिका युवाहरु कुलतमा फस्ने गरेको बताउदै उनले लागु औषधि ओसार पसारमा लाग्ने गरेको पाईएको जानकारी गराए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र