"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाल कम्युनिस्ट पार्टी डडेलधुराद्वारा आलुखेती सुरु,

No data was found

Khabar Raftar

डडेल्धुरा, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले आलु खेती सूरु गरेको छ । पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले परशुराम नगरपालिका वार्ड नम्बर १० लामिजालामा आलुखेती सुरु गरेको हो । नपाल कम्युनिष्ट पार्टी डडेल्धुरा जिल्ला सचिव विजय रानाले हरेक व्यक्ति उत्पादनमा नजोडिए क्रान्ति सफल हुन नसक्ने भएकाले नेताकार्यकर्ताहरु उत्तपादनमा जोडीनु पर्ने बताए । उनले पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने केन्द्रिय निर्णय अनुसार आलु खेती सुरु गरिएको बताए । हामी हाम्रो पार्टीसंग आवद्ध सबै कार्यकर्ताहरुलाई उत्पादनमुखी बनाएर प्रत्यक्ष श्रममा जोडन चाहानछौ त्यसैले उत्तपादनसंग जोडीएका होै उनले भने । समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापनाको लड़ाई सफल पार्न सिंगो पार्टी पंक्ति सशक्त रूपले उत्पादनमा जोडीएको सचिव रानाले बताए । उत्पादन कार्यमा पार्टी जिल्ला सचिव बिजय राना , नगर इन्चार्ज पुर्णिामा धामी , कार्यालय सचिव गणेश बोहरा, नगर सचिव लाल बोहरा लगायतका नेताकार्यकर्ताहरु श्रममा जुटेको नेकपाले जनाएको छ । कृषिद्वारा आत्मनिर्भरता र उद्योग द्वारा समृद्धिको नारा सहित नेपाल कम्युनिष्ट पार्टी देशभर उत्पादनसंग जोडिएको उक्त पार्टीले जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र