Home » कैलाली उद्योग वाणिज्य संघको चुनावमा १ हजार ९५ मत खस्यो
जेठ २८ धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भएको मतदानमा १ हजार ९५ जनाले मतदान गरेका छन्।
शनिबार सम्पन्न निर्बाचनमा १ हजार ९५ जनाले मतदान गरेको हुन । मत गणना भने आज वा भोली बिहान हुने भन्ने विषयमा निर्णय भइनसकेको बताइएको छ।