"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली ५ मा फराकिलो मतान्तर सहित रास्वपाका चन्द विजयी

No data was found

Khabar Raftar

फागुन २३ धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्द विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको शनिवार सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार चन्द विजयी भएका हुन ।

उनी निकै ठुलो फराकिलो मतान्तरले प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । ३१ हजार ९ सय ५३ मत ल्याएर चन्द विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९ सय ५८ मत ल्याएका छन् । चन्द १९ हजार ९ सय ९५ को मतान्तरले विजयी भएका हुन ।

तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका प्रेम बहादुर आलेले ७ हजार ८ सय ७६ मत ल्याएका छन् । चौथो बनेको एमालेका यज्ञ राज ढुङ्गाना उपाध्यायले ५ हजार ८ सय ३९ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १ हजार ७ सय ५५ मत ल्याएका छन् भने राप्रपाले १ हजार ५ सय ९२ मत ल्याएको छ । अन्य उम्मेदवारले ५ सय भन्दा कम मत ल्याएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो