"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शान्तिपूर्ण बाताबरणमा निर्वाचन सम्पन्न गरौ

No data was found

Khabar Raftar

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुदैछ । निर्बाचनको अब दुई दिन मात्र बाकी रहको छ । दुई दिन पश्चात अर्थात फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुदै छ । नर्वाचन संवैधानिक प्रक्रिया मात्र नभई,लोकतन्त्र प्रतिको जनविश्वासको परीक्षण पनि हो । त्यसैले जनताले शान्तिपूर्ण बाताबरणमा मतदान गर्ने बाताबरण सरकारले मीलाउन आवश्यक छ । निष्पक्ष तरिकाले निर्वाचन गराउन जरुरी छ ।

बर्तामान सरकार कुनै दल विशेषको सरकार नभएकाले निर्बाचन निष्पक्ष हुने जनताले विश्वास गरेका छन । सरकारले सम्पूर्ण सुरक्षाको तयारी पनि गरेको छ । पहिलोपटक सरकारले नेपाली सेनालाई निर्बाचनमा परिचालन गरेको छ । त्यसैले निर्बाचन निष्पक्ष हुने प्रष्ट भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी देशभर परिचालन भइसकेका छन् । गाउ“देखि सहर सम्म निगरानी गर्न थालीएको छ ।

खुल्ला सीमा र तराईका जिल्लामा विशेष सतर्कता अपनाइएको छ । यसपटक निर्वाचनको मुखैमा होली पर्व परेको छ । विशेषगरी तराई–मधेस क्षेत्रमा होलीको उत्साह र भिडभाडले सुरक्षा चुनौती झन् जटिल बनाएको छ । होलीको बहानामा हुने जमघट, ¥याली वा अनियन्त्रित गतिविधिलाई असामाजिक तत्वले दुरुपयोग गर्न सक्ने सम्भावना पनि छ । त्यसैले सुरक्षा संयन्त्रले होलीको सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्दै सम्भावित जोखिम प्रति सजग हुन जरुरी छ ।

सरकारले ७ सय २५ स्थानमा बम डिस्पोजल टोली खटाउने, स्ट्यान्डबाइ हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा ३० मिनेट भित्र थप सुरक्षा टोली परिचालन गर्ने व्यवस्था गरेको छ । आवश्यक परे ९० मिनेट भित्र अर्को टोली पुग्ने प्रबन्ध गरिएको छ । अघिल्ला निर्वाचनमा शंकास्पद रूपमा धेरै मत खसेका स्थानमा विशेष निगरानी गरिने र त्यहा“ नया“ कर्मचारी खटाइएका छन । कर्मचारीबाट गडबडी भए कारबाही गरिने चेतावनी दिइएको छ । जसले गर्दा पनि निर्बाचन निष्पक्ष हुने संकेत देखिएको छ ।

सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रम र त्रासलाई पनि ध्यान दिन जरुरी छ । मौन अवधि सुरु भई सकेकाले यस्ता गतिविधि हुन सक्ने विषयलाई मध्यनजर गर्दे सुरक्षा सर्तकता अपनाउन जरुररी छ । निर्वाचन बिथोल्न खोज्ने समूहप्रति विशेष निगरानी बढाउन आवश्यक छ । शान्तिपूर्ण बाताबरणमा निर्वाचन सम्पन्न गराउन जरुरी छ । सम्पूर्ण नेपाली जनताले निर्बाचन सम्पन्न गराउन जरुरी छ ।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने