"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालबालिकालाई राजनितिमा प्रयोग नगर्ने राजनीतिक दलहरूको प्रतिबद्धता

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । सुदूरपश्चिम प्रदेशका राजनितिक दलहरुले राजनितिमा बालबालिकाहरुको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । शुक्रबार धनगढीमा आयोजित राजनीतिक दल र नागरिक समाज बिच भएको छलफल कार्यक्रममा प्रदेशमा रहेका विभिन्न दलहरुले राजनितिमा बालबालिकाहरुको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

यही फागुन २१ गते हुन गईरहेको निर्वाचनमा राजनितिक दलहरुले बालबालिकाहरुको प्रयोग गरिरहेको गुनासो बढेसँगै आगामी दिनमा त्यस्तो प्रवृत्ति नदोहोरीने दलहरुले प्रतिबद्धता जाहेर गरेका हुन । प्रतिबद्धता पत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य निपा चोलाख, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य राजेश खाती, नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रेम विश्वकर्मा, स्वतन्त्र पार्टीका धनगढी नगर सभापति तुलाराम खनाल लगायतका नेताहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता पत्रमा बालबालिकाको सर्वतोमुखी सम्मान, सामाजिक समावेशीकरण, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता र सुरक्षा सुनिश्चित गर्न आवश्यक नीति, कानून निर्माण तथा बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने उल्लेख गरिएको छ । सामुदायिक बिकाश केन्द्र (सिडिसी) डोटीका सहसचिव टेकराज अबस्थीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकराज बडुले सहजिकरण गरेका थिए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो