"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालेनको क्रेजः धनगढीमा समर्थकको थेगिनसक्नु भीड

No data was found

Khabar Raftar

माघ १३ धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि झापा निर्बाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमणले धनगढीमा नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ ।

चुनावी प्रचार प्रसारका क्रममा बर्दिया हुँदै मंगलबार धनगढी आइपुगेका बालेनलाई स्वागत गर्न यति ठूलो जनसागर उर्लियो कि उनी आफ्नै पार्टीको सम्पर्क कार्यालय भित्र समेत छिर्न सकेनन् ।

कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्द बहादुर चन्द लगायतका नेताहरू भित्रै पर्खिरहेका थिए । कार्यालय बाहिर समर्थकहरूको अत्याधिक भीड र ‘बालेन सरकार’ को पक्षमा लागेको नाराबाजीका कारण उनी भित्र पस्ने अवस्था    बनेन ।

भीड नियन्त्रण बाहिर जान थाले पछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका छन् । बालेन कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका रहेको    थियो । त्यहाँ उनले झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गरेका छन ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रव्यापी अभियानमा होमिएका बालेनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि चुनावी कार्यक्रममा सहभागी हुने योजना बनाएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो