"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुत्केरी हवाई उद्धारलाई प्रभावकारी बनाऔ

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेशका दुर्गम बस्तिहरुमा अहिले पनि उच्च रक्तश्रावका कारण सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ । सरकारले राष्ट्रपति उद्धारकोष मार्फत सुत्केरी महिलाहरुको हेलीकोप्टर मार्फत उद्धार पनि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा पनि सरकारले थुप्रै सुत्केरी महिलाहरुको हवाई मार्फत उद्धार गरेको छ ।

यो स्वागत योग्य कदम हो,तर यसलाई अझै प्रभावकारी बनाउन जरुरी छ । स्वास्थ्य सेवा सबैको पहु“कचमा हुनु पर्ने संविधानको ब्याबश्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न जरुरी छ । सरकारले जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धारको ब्याबश्था गरेको भए पनि कतीपय गरिव विपन्नहरुको अझै पहु“च पुग्न सकेको छैन ।

समय सापेक्ष नागरिकको स्वास्थ्य सेवा र आकस्मिक ज्यान बचाउने विषयमा सरकारको ध्यान जानु स्वभाविक विषय हो । सरकारले जनताको जनस्वास्थ्यका विषयमा गम्भिर बन्नुका साथै स्वाश्थ्य उपचारमा सहजता ल्याउन जरुरी छ । गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा दिदै आएको भए पनि सर्ब साधारणको पहु“चमा नभएकाले त्यसलाई सबैको पहुँचमा ल्याउन जरुरी छ ।

गर्भवती महिलाको सेनाको हेलीकोप्टर मार्फत उद्धार हुदै आएकोमा अझै प्रभावकारी बनाउन जरुरी   छ । सुत्केरी हुन नसकेर अथवा भईसकेपछि पनि रक्तश्राव बढी भएका महिलाहरुको उद्धार हुदै आएको छ । अझै यसकार्यलाई प्रभावकारीताका साथ निरन्तरता दिन जरुरी छ । हवाई उद्धार सेवाले अमूल्य मानव जीवन बचाउन सकिने भएकाले निःशुल्क उद्धारलाई प्रभावकारी बनाउन जरुरी छ ।

प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धीको हक सुनिश्चित गर्न र आम नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार जिम्मेवार बन्न जरुरी छ । नागरिकलाई सरकार भएको अनुभूती दिलाउदै स्वास्थ्य उपचारलाई सहज बनाउन जरुरी छ । सुत्केरी हवाई उद्धारलाई प्रभावकारी बनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो