"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

No data was found

Khabar Raftar

माघ ०२ धनगढी । कैलाली निर्वाचन क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित कृषि तथा पशुपंक्षी सेवा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले उद्घाटन गरेका छन । कार्यालयको उदघाटन गर्दे सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारीले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लगायतका सम्पूर्ण कार्यक्रमका लागि कार्यालय स्थापना गरएकोे उनले बताए ।

उक्त कार्यालयबाट गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका सबै वडा तथा मोहन्याल गाउँपालिकाको वडा नंम्बर ५ का सम्पूर्ण मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका सम्पूर्ण कामकारबाहीहरु गरिने उनले बताए । ‘कार्यालयबाट मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी खटनपटन गर्ने, मतदान सञ्चालन गर्ने र मतमेटीका संकलन गरी मत घोषणा गर्ने लगायतका काम गरिने उनले बताए ।

कैलाली निर्वाचन क्षेत्र नंम्बर ४ मा यसपटक १ लाख १५ हजार १ सय ४३ मतदाता रहेको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए । निर्वाचन क्षेत्रमा ५७ वटा मतदान स्थल रहेको जानकारी गराउदै उनले १ सय ३६ वटा मतदान केन्द्र रहेको भण्डारीले बताए ।

सहायक निर्वाचन अधिकृत भण्डारीले उक्त मतदान स्थलहरु मध्ये गोदावरी नगरपालिकामा २४, गौरीगंगा नगरपालिकामा १७, चुरे गाउँपालिकामा १४ र मोहन्याल गाउँपालिकामा २ वटा रहेको जानकारी गराए । त्यसैगरी १ सय ३६ निर्वाचन केन्द्र मध्ये गोदावरीमा ६९, गौरीगंगामा ४५, चुरेमा २० र मोहन्यालमा २ वटा रहेको भण्डारीले जानकारी गराए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो