"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनताको बचत सुरक्षित हुने गरी ब्याबश्था गरौ

No data was found

Khabar Raftar

गाउ“गाउ“मा सहकारी घर घरमा भकारी भन्ने सरकारको नारा सान्दर्भिक भए पनि जनताले महशुस गर्न पाएका छैनन । देशभरी सहकारी खोल्ने होड चलेर बचतकर्ताको रकम ठगी गर्ने लहर भने चलेको छ । जसका कारण जनतालाई निरन्तर सेवा प्रबाह गर्दै आएका सहकारीलाई समेत समस्या हुने गरेको छ । सहकारीको नाम्मा ठगी धन्दा चलाउने ब्याक्तिहरुका कारण ईमानदार सहकारलाई समेत धक्का लागेको छ ।

थुुप्रै सहकारीका सञ्चालकहरुले जनताको बचत रकम लुटेर भागेका छन । तर त्यस्ता ठगीमा संलग्न व्यक्तिहरुलाई कारवाही अहिले सम्म हुन सकेको छैन । सहकारीका सञ्चालकहरुले जनताकोब चत रकम ठगी गर्दै जाने र उनीहरुलाई कारबाही नहु“दा थप ठगी गर्ने सहकारीहरु थपीदै गएका छन । सहकारी संस्थाले बचतकर्ताको बचत ठगी मात्र गरेका छैनन कर्जा लिएका ब्याक्तिहरुलाई समेत सताउने गरेका छन ।

सहकारीले गर्दा केही सहज भए पनि कतीपयका घरबास उठीबास समेत भएका छन । बचतकर्ताहरुलाई ठगी गर्ने सहकारीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । उनीहरुको घर घरानाबाट असुल उपर गर्न जरुरी छ । उनीहरुबाट असुल गर्न नसकिए राज्यले बचत रकम फिर्ता गर्न जरुरी छ ।

सरकारले अनुमती दिएर सञ्चालन भएका संस्थाहरुले ठगी गरे सञ्चालकबाट असुल गर्न नसकेको अबश्थामा राज्यले त्यो क्षतीपूर्ती गर्न सक्ने हुनु पर्छ । ठगी गर्नेहरुलाई कारबाही हुन नसक्दा बचतकर्ताहरुको रकम डुबदै गएको छ भने सहकारी माथीको विश्वास टुटदै गएको छ ।

त्यसैले सम्बन्धीत निकायले त्यस्ता ठगी गर्ने सहकारीका सञ्चालकहरुलाई कारबाही गर्न जरुरी छ । गाउ“गाउ“मा सहकारी घर घरमा भकारीको नारालाई सार्थक बनाउन सहकारीलाई ब्यबश्थीत गरी जनताको बचतलाई सुरक्षित बनाउन जरुरी छ । ठगी गर्ने जोकोही भए पनि कारबाहीको दायरामा ल्याएर जनताको बचत फिर्ता गर्ने बाताबरण सरकारले बनाउन जरुरी छ । बैक जस्तै सहकारीमा पनि ढुक्कसंग जनताको बचत सुरक्षित हुने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो