"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिमा सुरक्षालाई प्रभावकारी बनाऔ

No data was found

Khabar Raftar

मानव जीवनका लागी मात्र नभएर देश र जनताका लागी सुरक्षा मुख्य विषय हो । तर सुरक्षा दिन प्रति दिन खस्कदै गएको छ । सुरक्षा संयन्त्रका बारेमा प्रश्न उठीरहेको छ । सिमानाकाबाट अबैध रुपमा सामानहरु भित्रीनुका साथै दैनिक जसो लागु औषध भित्रीने गरेको छ । लागु औषध भित्रीनुले नेपालको सुरक्षा अबश्थालाई खस्कदै गएको मान्न सकिन्छ । विदेशबाट आउने सम्पूर्ण सामानहरुलाई कर तिरेर ल्याउन सुरक्षालाई प्रभावकारी बनाउन जरुरी छ । सरकारले विमानस्थल देखि सिमा नाकाहरुमा सुरक्षा समयन्त्रलाई चुस्त दुरुस्त बनाउन जरुरी छ ।

आधुनिक उपकरण सहित सुरक्षालाई प्रभावकारी बनाउन जरुरी छ । त्यती मात्र होईन सुरक्षा निकायमा हस्तक्षेप गर्ने नेताहरुलाई पनि कानुनी दायरामा ल्याउन सकिने गरी ब्याबश्था गर्न जरुरी छ । विमानस्थलका अधिकांश कर्मचारीहरुको मीलीमतोमा तस्करहरुले नेपालमा अबैध ब्यापार गरीरहेको हुँदा त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न जरुरी छ । राजनीतिक सोर्सफोर्स लगाएर विमानस्थल आउने कर्मचारीहरुले तस्करहरुलाई साथ दिएर कमाउ धन्दामा लाग्ने गरेका कारण पनि समस्या भएकाले त्यस्ता कर्मचारीहरुलाई पनि कारबाही गर्न जरुरी छ ।

नेपाल सरकारले ध्यान नदिएकै कारण सुरक्षा चुनौती थपीएको छ । देशको अर्थतन्त्र पनि धराशयी हुदै गएको छ । नेपालको सुरक्षालाई मध्येनजर गरेर अन्य देशहरुले अहिले सम्म पनि हवाई यातायात सुरु नगरेका कारण पनि हामीले गम्भिर हुन जरुरी छ । सरकारले नेपालको सुरक्षालाई प्रभावकारी बनाएर देखाउन जरुरी छ । अवैध गतिविधि रोक्नका लागि अपनाउनु पर्ने सबै सुरक्षा व्यवस्था अवलम्बन गर्न जरुरी छ ।

बढ्दै गएको सुरक्षाको खत्रालाई मध्यनजर गर्दै प्रभावकारी बनाउन जरुरी छ । नेपालको सुरक्षाको संसारले प्रशंसा गर्ने गरी देखाउन जरुरी छ । सियो पनि नेपाल भित्रीयो भने देख्न सक्ने सुरक्षाको ब्याबश्था गर्न जरुरी छ । देशलाई सम्बृद्ध र अर्थतन्त्रमा बलीयो बनाउने हो भने सिमा क्षेत्रमा कडा सुरक्षाको ब्याबश्था गर्न जरुरी छ । करीछली रोक्न जरुरी छ । दैनिक रुपमा अबैध सामाग्री बरामद गर्ने प्रहरीले ब्याक्तिहरुलाई पनि सामान सहित पक्राउ गर्न सक्ने सुरुक्षा ब्याबश्था गर्न आवश्यक छ । नेपाललाई सम्बृद्ध बनाउन करछली रोक्न जरुरी छ । सिमा सुरक्षालाई प्रभावकारी बनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो