"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संसदीय ब्याबश्थामा निश्पक्ष निर्बाचनको आवश्यकता

No data was found

Khabar Raftar

जेन्जी आन्दालनले देशमा नयाँ अध्याय थपेको छ । भ्रष्टाचार विरद्धको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले केपीवली नेतृत्वको सरकारलाई बर्खास्त गरी कुनै दलमा सहभागी नभएका समाजमा नाम चलेका समाजसेवीहरुको अन्तरिम सरकारले फागुन २१ मा निर्बाचन गर्ने भएको छ ।

निर्बाचनका लागी कामहरु अगाडी बढाइृएका पनि छन । दल दर्ता देखि लिएर मतदाता नामावली दर्ताका कामहरु भएका छन । निर्बाचन आयोगले निर्बाचन तालीका समेत सार्बजनीक गरेको छ । संसदीय ब्याबश्थामा निर्बाचन निश्पक्ष हुन्छ भन्ने कुरामा विश्वश्नियता कम हुदै गएको अबश्थामा बर्तमान सकारले निर्बाचन निष्पक्ष गराउने कुरामा सचेत हुन जरुरी छ ।

शक्तिमा रहेका सत्तापार्टीका नेताहरुको सरकारको नेतृत्वमा हुने निर्बाचनमा चुनाव निष्पक्ष हुन नसकेका उदाहरणहरु छन । निर्बाचन हार्ने भए पछि मत पत्र चबाएर, मतपेटीका साटेर र बुथ कब्जा गरेर भए पनि निर्बाचन जीत्ने पार्टीका नेताहरुका हर्कतहरुले निर्बाचन निक्ष्पक्ष नभएको कुराको पुष्टि गरेको छ ।

हरेक निर्बाचन जन्ताको पहुचबाहिर गएकाले पनि निर्बाचनको स्वच्छता माथी प्रश्न खडा हुदै आएको छ । सामान्य वडा सदस्यले समेत पाँच छ लाख खर्च गर्नु पर्ने अबश्थाले संसदीय ब्याबश्थाको निर्बाचन कसको पक्षमा छ भन्ने पुष्टि पनि गरेको    छ । संसदीय दलहरुको मान्यता जसरी पनि निर्बाचन जीत्नु भएकाले उनिहरुले सामदाम दण्ड भेदका सबै विधिहरु अपनाएर भए पनि निबार्चन जीत्ने हतकण्डा अपनाउने भएकाले निर्बाचनको निश्पक्षतामाथी प्रश्न चिन्ह खडा हुदै आएको छ ।

बर्तमान सरकारले यसलाई क्रस गर्न जरुरी छ । फर्जीमत खसाउने,मत पेटीका बदल्ने जस्ता कार्यहरु हुन नदिन समयमै सचेत हुन जरुरी छ । प्रतिनिधि सभा निर्बाचनलाई शान्तीपूर्ण रुपमा सम्पन्न गर्र्न गरी आजै देखि तयारी थाल्न जरुरी छ । निर्बाचन निश्पक्ष बनाउने विषयमा सरकार गम्भिर हुन जरुरी छ ।

निर्बाचनको निश्पक्षतालाई मध्यनजर गरी सम्बेदनशिल क्षेत्रमा सुरक्षा सर्तकता अपनाउन जरुरी छ । जनताले आफुले चाहेको उम्मेदारलाई र्नििर्भक भएर मतदान गर्न पाउने बताबरण सरकारले बनाउन जरुरी । संसदीय ब्याबश्थामा निश्पक्ष निर्बाचनको आवश्यकता खडकिएकाले सरकार गम्भिर हुन जरुरी छ । जनतामा विश्वासको बाताबरण बनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो