"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उत्पादनमा जुटौ, खाद्यमा आत्मनिर्भर बनौ

No data was found

Khabar Raftar

अहिले देश कृषीमा परनिर्भर रहेको छ । हरेक बर्ष चामल दाल लगायतका खाद्य बस्तु बाहीरबाट आयात गर्नु गरेको अबश्था छ । कुनै बेला विदेशमा चामल निर्यात गर्ने नेपाल अहिले विदेशबाट चामल आयात गर्नु पर्ने अबश्थामा आउनुका कारणहरु खोज्न आवश्यक छ ।

कृषीलाई प्राथमीकतामा राखेर उत्पादन बढाउने कार्यमा सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । नेपाललाई खाध्यान्नमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । हरेक कुरामा रहेको परनिर्भताको अन्त्य गर्न उत्पादनमा सबैले जोडीने कार्यक्रम बनाउन जरुरी छ ।

तरकारी देखि दाल, चामल, गहु सबै विदेशबाट आयात गर्नु पर्ने अबश्थाको अन्त्य गर्ने गरी कृषीमा लगानी बढाउन जरुरी छ । कुनै समय चामल निर्यात गर्ने देश अहिले सम्म पनि कृषीमा आत्मनिर्भर हुन नसक्नु दुखद विषय हो । सुदूरपश्चिम प्रदेशको हकमा कैलाली र कञ्चनपुर बाहेक अन्य पहाडी जिल्लाहरुमा उत्पादन घटदै गएको अबश्था छ भने खेतीयोग्य जमीन पनि बाझै रहेका छन ।

तराईको खेतीयोग्य जमीन पनि खण्डीकरण हुँदै गएकाले खेतीयोग्य जमीन नासिदै गएको अबश्था छ । बाकि सिमित जमीनमा खेती गर्दै आएका किसानहरुले पनि पीडा भोग्नु परेको अबश्था छ । हरेक नेपालीले सहज रुपमा खान सक्ने अबश्था छैन । किसानहरुनै भोकै बस्नु पर्ने अबश्था रहेको छ ।

अहिले पनि किसानले समयमा मल सिचाई पाउन नसकेको अबश्था छ । समस्याका बाफजुद उत्पादन गरेको बालीको समेत उचित मूल्य नपाउदा श्रम गर्ने किसानहरु भोकै बस्नु पर्ने अबश्था छ । किसानहरुका सबै समस्याहरुको समाधान गरी नेपालमा उत्पादन बढाउन जरुरी छ ।

नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी उत्पादनमा जोड दिन जरुरी छ । किसानले लगाएका बालीहरुको विमा र संरक्षणको जिम्मा पनि सरकारले लिन आवश्यक छ । सबै नागरिकहरुलाई उत्पादनमा जुट्ने बाताबरण बनाएर देशलाई खाद्यमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सबै सरकारहरु अगाडी बढ्न आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो