"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रविधिको प्रयोग गरी समस्याको समाधान गरौ

No data was found

Khabar Raftar

प्रविधिको विकासले संसारलाई नजिक बनाएको छ । जसका कारण समयमै सूचना प्राप्त हुने गरेका छन । महिनौ सम्म पनि सम्पर्कमा नहुने पुरानो अबश्थाको प्रविधिको विकासले अन्त्य भएको छ । प्रविधिले टाढा टाढाका मान्छेहरुलाई एक ठाउमा ल्याउनुकासाथै काम गर्न सहज भएको छ ।

मोबाईल फोनको किासले देश विदेशमा बसेका आफन्तहरुसंग प्रत्यक्ष कुराकानी गर्न सहज बनाएको छ भने अन्य मेशिनहरुले लामो समय लाग्ने कामहरु समयमै गर्न सहज भएको छ । विज्ञानको चमत्कार नै मान्नु पर्छ,हरेक काम गर्न मेशिनहरुको प्रयोग हुदै आएको छ ।

खेत जोत्ने ट्याक्टर देखि धान रोप्ने मेशिन, धानकाट्ने र थे्रसिङ गर्ने मेशिन सम्मको प्रविधिको विकासले काम गर्न सहज भएको छ । सका बेफाईदाहरु पनि छन । ट्याक्टरले खेत जोत्दा उत्पादन घट्ने गरेको किसानहरुको गुनासो छ भने प्रविधिको विकासले मज्दुरी गरेर खाने गरिवहरुलाई छाक टार्न समस्या हुने गेको छ ।

कामै नपाए पछि काम गरेर खानेहरुलाई समस्या हुने गरेको छ । त्यती मात्र नभई मान्छेहरु अल्छी बन्दै विभिन्न रोगका शिकार बन्दै गएका छन । मेशीनले सबै काम गर्दा सहज हुने भएकाले प्रविधिको विकासले सबैलाई राहात पुगेको छ । समग्रमा भन्दा विकासले समस्याको निकास पनि दिएको छ ।

दिनभरी गोरु जोतेर नसकिने काम ट्याक्रले एक घण्टामै सक्ने गरेको छ । ठूलो जनशक्ति खर्च गरेर लगाईने बाली लगाउन कम जनशक्तिमै छिटो छरितो हुने गरेको छ । यो राम्रो विषय भएकाले प्रविधि सबैको पहुचमा हुन जरुरी छ ।

हुने खाने र धनी मान्छेको मात्र पहुचमा रहेको प्रविधिलाई सर्बसाधारण र सामान्य गरिबको समेत पहुचमा ल्याउन जरुरी छ । अझै प्रविधिलाई निर्बाचनमा समेत प्रयोग गर्न जरुरी छ । अहिले पनि निर्बाचन पुरानै तरीकाले हुदै आएकाले मान्छेहरुले सहजता महशुस गर्न सकेका छैनन ।

त्यसैले मतदन गर्ने देखि मत गणना सम्ममा प्रविधिको प्रयोग आवश्यक भएकाले प्रविधिको प्रयोगरी समस्याको निकास दिन जरुरी छ । प्रविधिको प्रयोग गरी समस्याको समाधान गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो