"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कानुन सबैका लागी बराबर हो भन्ने सन्देश दिऔ

No data was found

Khabar Raftar

कानुनको अनविज्ञता क्षम्य हुदैन भन्ने कुरा सबैले जान्न जरुरी छ । अर्थात कानुन सबैले पढन जरुरी छ । कानुनको बारेमा जानकारी राख्न जरुरी छ । कानुन सबैका लागी बराबरी भएकाले सबैलाई कानुन अनुसारको सजाय हुन पनि आवश्यक छ ।

तर आजकाल कानुुन फरक फरक हुने गरेको पाईन्छ । विभिन्न अपराधका घटनाहरुमा पक्राउ गरिएका अपराधीहरुलाई हुने सजायले कानुुन फरक फरक हुने गरेको पुष्टि गरेको छ । हुनेखानेले जहिले पनि पैसाको बलमा उन्मुक्ति पाउने गरेका छन । नहुने गरिव दुखिले मात्रै सजाएको भागीदार बन्नु परेको छ ।

यस्ता घटनाहरुले कानुन फरक फरक अएको सर्बसाधारणलाई आभाष हुन थालेको छ । यस्तो आभाष प्रहरी प्रशासन अदालत सबैले दिलाएका छन । दुनियामा सबै कुरा विकाउ हुने घटनाक्रमले पुष्टि गर्दै गएको छ । दुनियँलाई पैसा चाहिएको छ । पैसा पाए पछि भगवानका तिन नेत्र भने झै प्रहरी प्रशासन अदालत सबैको अर्को आखा पनि देखिने गरेको घटनाहरुले पुष्टि गर्दै गएको छ ।

जव सम्म हरेक क्षेत्रमा दलालहरु रहन्छन, भ्रष्टहरु रहन्छन, निष्पक्ष न्यायको परिकल्पना समेत गर्न सकिदैन । पैसामा विक्ने प्रहरी होईन सक्षम प्रहरीको छवी बनाउन आवश्यक छ । सार्बजनीक अपराधका घटनाहरुमा बढी जसो प्रहरी र सरकारी वकिलको कार्यालयबाट यस्ता कामहरु हुदै आएका छन ।

यसको सुधार आवश्यक छ । आजकाल भारतबाट चोरी गरेर आउनेहरुबाट प्रहरी माललामाल बन्दै गएको छ । धनगढीका आधा भन्दा बढी सुन ब्याबसायीहरु पनि चोरीकै सुनमा मालामाल भएका छन भने प्रहरी पनि यस्ता घटनाहरुबाट मालामाल बन्दै गएका छन ।

भारतबाट चोरेरल्याईने सुनका गहनाहरु बरामद गरे पनि त्यसपछि त्यस्को लेखा जोखा नहुनुले यो कुराको पुष्टि गरेको छ । पक्राउ गरेकाहरुलाई पनि पैसा खाएर छाड्ने प्रहरीको कार्यले यो कुराको पुष्टि गरेको छ ।

अपराध नियन्त्रणका लागी नभई पैसाकै लागी पक्राउ गरे जस्तो गर्ने र स्वार्थ सिद्ध गर्ने प्रहरीको कार्यमा सुधार ल्याउन आवश्यक छ । कानुन सबैका लागी बराबर भएको सन्देश दिन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो