"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ

No data was found

Khabar Raftar

नागरिकले तिरेकोकर देशको अर्थतन्त्रको मुल स्रोत हो । यसलाई नकार्न सकिदैन । त्यसैले जिम्मेवार नागरिकले कर तिर्न जरुरी छ । कर तिर्दै आएका पनि छन । तर कर तिर्ने नागरिकले समस्या भोग्नु परेको छ भने जनताले तिरेको करले तलव खानेहरु रजाई गर्दै आएका छन । खासगरी केही पालीकाहरुले करको आतंकनै मचाएका छन ।

कृषी प्रधान देश नेपालमा नेपालीहरुको पेशा जमीन नभए पनि कृषी नै मानीदै आएको छ । तर पनि नेपाल कृषीमा आत्मनिर्भर बन्न सकेको छैन । कुनै बेला चामल निर्यात गर्ने देश अहिले बाहरिबाट चामल किनेर खान बाध्य छ । देशमा संघियता आएपछि तिन तहका सरकार छन । तर तीन तहको सकारको आशा गरेका जनताहरु भने निराश बन्दै गएका छन ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने अबश्थामा केही पालीकाले थप्दै गएको करको भारीले किशानलाई थिच्दै गएको छ । तरकारीमा कर कुखुरामा कर हरेक कुरामा कर लगाउने गरिएको छ । कृषीलाई प्रोत्साहन गर्ने हो कृष्ीमा कर होईन प्राथमीकतामा राखेर अनुदानको ब्याबश्था गर्न जरुरी छ । कुखुरामा मात्रै होईन हरेक कुरामा नगढी उपमहानगरपालीकाले अचाक्ली कर लगाए पछि किसानहरु ब्यावसायीहरु परेसान भएका छन् ।

किसानलाई कर बढाएर उत्पादन बढाउन सकिदैन बरु विस्थापीत गरिन्छ भन्ने कुरा सम्बन्धीत निकायले बुझन जरुरी छ । किसान र सर्वसाधारणको ढाडसेक्ने गरि कर लगाउने कार्यको स्थानीय किसान र ब्याबसायीले घोर निन्दा गरेका छन । अचाक्ली कर लगाएकै कारण धनगढीमा धेरैले कुखुरा पाल्न नसक्ने अबश्था आएको छ ।

सालको पात बेच्नेहरुसंग पनि कर उठाउन थालीएको छ । साईकल, ठेलाहरुमा तरकारी बेच्नेहरुसंग दैनिक १ सय रुपैया कर उठाउदै आएको छ । पहिले २० रुपैया दैनिक नगरपालिकालाई कर तिर्दै आएका ब्यापारीहरुले अहिले १ सय रुपैया तिर्नुपरेको छ ।

उप महानगरपालीकाले कर बढाएर मात्र प्रगती हुदैन भन्ने कुरा बुझन जरुरी छ । कर छुट गरेर उत्पादन बढाएर आत्मनिर्भर बन्न सके मात्र प्रगती हुन्छ भन्ने कुरा बुझन जरुरी छ । बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाउन आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो