"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि हुने

No data was found

Khabar Raftar

कार्तिक १६ धनगढी । सुदूरपश्चिम महोत्सव २०८२ आगामी मंसिर २२ गते देखि सञ्चालन हुने भएको छ ।

आइतबार कैलाली उद्योग वाणिज्य संघले धनगढीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिम महोत्सव २०८२ आगामी मंसिर २२ गते देखि सञ्चालन हुने जानकारी गराएको हो ।

महोत्सवको १९औं संस्करणबारे जानकारी गिराउन आयोजीत पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्कर राज ओझाले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवद्र्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने उदेश्यले महोत्सव आयोजना गरीने बताए ।

महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए ।

यस वर्षको महोत्सवमा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने जानकारी गराउदै उनले बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने जानकारी गराए ।

संघले महोत्सवलाई “समृद्ध सुदूरपस्चिमका लागी आर्थिक समृद्धि ” भन्ने मूल नाराका साथ संघले महोत्सव आयोजना गर्न लागेको उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने उनले जानकारी गराए ।

महोत्सवमा सुदूरपश्चिमका सातवटै जिल्लाका व्यापारी, उद्योगी, कृषक तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने उनले बताए । महोत्सवले प्रदेशकै आर्थिक, सामाजिक र सांस्कृतिक एकता सुदृढ गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिएको उनले बताए ।

गत वर्ष झैँ यस बर्ष पनि लाखौँ दर्शक तथा उपभोक्ताको सहभागिता हुने अपेक्षा गरिएको उनले बताए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना