"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फागुनमा हुने निर्बाचनमा सहभागीता जनाऔ

No data was found

Khabar Raftar

प्रतिनिधिसभा सदस्यका लागि फागुनमा निर्बाचन हुने भएको छ । तत्कालीन खडक प्रसाद वली नेतृत्वको सरकार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले ढले पछि बनेको अन्तरिम सरकारले फागुनमा गर्ने निर्बाचनमा सबैले सहभागी हुन जरुरी छ ।

निर्वाचनमा सहभागी भएर देशलाई नया“ दिशामा लैजान आवश्यक छ । संवैधानिक प्रावधानहरूमा उभिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन पनि निर्वाचनमा सबैको हभागीता हुन जरुरी छ ।

निर्बाचनलाई पहिले भन्दा उच्चस्तरको अभ्यासको माध्यम बनाउन जरुरी छ । जनताको विश्वासलाई बुझ्नु र समयलाई बदल्न सक्ने गरी निर्बाचनले परिणाम दिन आवश्यक छ । लोकतन्त्र र निर्वाचन एक अर्काका परिवपूरक भएकाले निर्बाचनलाई देश र जनताको हितमा सार्थक बनाउन जरुरी छ ।

लोकतान्त्रिक व्यवस्थामा हुने निर्वाचनमा जनताको भावना मुखरित हुनु पर्छ । तर त्यसो हुन सकिरहेको छैन । त्यसैले निर्बाचनलार्ई सार्थक तुल्याउन पनि देश र नागरिकले असल नेतालाई जिताउन जरुरी छ ।

निर्वाचनको माध्यमबाट जनताको चाहना अभिव्यक्त हुने भएकाले जनताको चाहाना बुझ्ने र जनताको पीरमर्का बुझ्ने नेतालाई चिन्न जरुरी छ । बहुदलीय व्यवस्था बहुमतले शासन गर्ने व्यवस्था भएकाले दलहरुले गठबन्धन गर्दै निर्बाचनमा तलमेल गर्ने गरेका छन ।

यस्तो परिपाटीको अन्त्य गर्न जेन्जीले उडाएका मागहरु सम्बोधन हुन नसक्ने अबश्था भए पनि निर्बाचनले बन्ने सरकारले जेन्जीका मागहरुलाई सम्बोधन गर्न सक्ने क्ष्मता राख्न आवश्यक छ । निर्बाचनमा कसैको बहुमत नआउने भए पछि गठबन्धन गरेर काले काले मीलेर खाउ भाले जस्ता उखान चरितार्थ हुने गरेकाले नागरिकले सचेत हुन जरुरी छ ।

निर्बाचनमा योग्य र स्क्षम देशभक्त उम्मेदारलाई जीताउन जरुरी छ । दलहरूका काण्डहरु सबैले देखि सकेकाले हाम्रा नभई राम्रा नेताहरुलाई जिताउन जरुरी छ । बहुदलीय लोकतन्त्रमा दलको महत्व घट्दै गएकाले निर्बाचन प्रणलीमा सुधार ल्याउन सक्ने दक्ष र योग्य ब्याक्तिलाई निर्बाचित गराउन जरुरी छ ।

राष्ट्रिय हितप्रति संवेदनशील भई कमीकमजोरी सच्याउ“दै दलहरुलाई अघि बढ्नु पर्छ भन्ने सबक सिकाउन आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र,राष्ट्रिय हित तथा स्वाभिमानका लागि निर्वाचनलाई सार्थक बनाउन सबैले लाग्न जरुरी छ । फागुनमा हुने निर्बाचनमा सहभागीता जनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो