"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अस्पतालमा दरबन्दी अनुसार चिकित्सकको ब्याबश्थापन गरौ

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेशका अधिकांस अस्पतालहरुमा द।बन्दी अनुसार चिकीत्सकको ब्याबश्था हुन नसकेको अबश्था छ । जसको ज्वलन्त उदाहरण डडेल्धुरा अस्पताल हो । १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको डडेल्धुरा अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन ।

संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ भए पनि, एक जना मात्रै कार्यरत हुनु सरकारको सुदूरपश्चिम प्रदेशलाई हेर्ने उदेश्य स्पष्ट हुनु हो । चिकित्सक अभावमा अस्पतालको सेवा प्रबाहमा समस्या हुनु स्वभाविक हो । जसका कारण विरामीहरुले सास्ती खेप्नु परेको अबश्था छ ।

बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण पनि अस्पतालले समस्या झेल्नु परेको छ । जनशक्ति अभाव र उपकरण अभावमा अस्पतालले प्रभावकारी सेवा दिन सकेको छैन । त्यसैमा फितलो ब्याबश्थापनले झनै समस्या हुने गरेको छ । सबै भन्दा पहिले ब्याबश्थापन पक्षमा सुधार हुन जरुरी छ ।

दरबन्दी अनुसारका चिकित्सक ल्याउन पहल थाल्न जरुरी छ । संघीय सरकारलाई यस विषयमा जिम्मेवार बनाउने गरी प्रशासनले काम गर्न जरुरी छ । सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाका बिरामीको उपचार गर्ने अस्पतालले द रबन्दी अनुसारका चिकित्सक पाउन जरुरी छ ।

चिकित्सक अभावका कारण बिरामीले गुणस्तरीय उपचार पाउन नसकेको अबश्थामा सम्बन्धीत निकाय जिम्मेवार बन्न जरुररी छ । अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले सामान्य बिरामीलाई पनि रेफर गर्नु परेको अबश्था छ ।

संघीय सरकार मातहत सञ्चालनमा रहेको दैनिक तीन सयको हाराहारीमा ओपीडीमा बिरामी आउने गरेको अस्पतालको विषयमा सरकार गम्भिर हुन आवश्यक छ । सामान्य स्वास्थ्य परीक्षणका लागि समेत बिरामी धनगढी लगायतका अस्पतालमा जानु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।

दरबन्दीका १८ जना विशेषज्ञ चिकित्सकको समयमै ब्याबश्था गरी नागरिकको स्वाश्थ्य प्रति सरकार जिम्मेवार बन्न आवश्यक छ । डडेल्धुरा सहित बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीबाट उपचारका लागि डडेल्धुरा अस्पतालमा बिरामी आउने भएकाले अस्पतालमा उपकरण सहित दरबन्दी अनुसार चिकित्सकको ब्याबश्था गर्न जरुरी छ । नागरिकको स्वाश्थ्य प्रति सचेत हुन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो