"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृषि र किसानलाई पहिलो प्राथमिकतामा राखौ

No data was found

Khabar Raftar

नेपाल कृषिप्रधान देश हो । हामी सबैलाई थाह भएको विषय पनि हो । तर विडम्बना कुनै समयमा कृषी उत्पादन निर्यात गर्ने देश आजको अवस्थामा कृषिमा आत्मनिर्भर बन्नुको सट्टा परनिर्भर बन्दै गएको छ । मलको अभाव, सिँचाइको कमी, बजारको अभाव र सरकारी उदासीनताले गर्दा किसानले पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन् ।

युवाशक्ति विदेशीदा जमिन बाझिँे रहेको छ । परम्परागत कृषी प्रणालीलाई आधुनिकतामा ढाल्न जरुरी छ । कृषिमा किसानले आफ्नै ढङगले काम गरी रहेका छन । सरकारले किसानको वास्तविक आवश्यकतामा ध्यान दिएको छैन । अनुदान, सहुलियत ऋण, प्राविधिक सहयोग बास्तविक किसानले पाउन सकेका छैनन ।

विडम्बना झोले र गैर किसानले फाईदा उठाउदै आएका छन । किसानहरू राज्यको स्रोत साधन र पहुँच भन्दा टाढा रहेका छन । आफ्नै श्रम र लगानीले काम गरी रहेका किसानहरु लगानी नउठेर कृषीबाट विमुख हुनु परेको अबश्था छ ।

कृषी भनेको खेतीपाती मात्र नभई पशुपालन पनि हो । त्यसैले अहिले विदेशबाट नेपाल फर्केका केही युवाहरुले कृषि र पशुपालनमा जोड दिएका छन । यो असाध्यै सराहनीय विषय हो । तर राज्यले किसानका समस्याहरुलाई बुझेर समाधानको बाटो अपनाउन जरुरी छ ।

वास्तविक समृद्धि भनेको कृषी हो भन्ने कुरा बुझेर किसानहरूका लागी आवश्यक कुराहरुको ब्याबश्था गर्न जरुरी छ । दूध, दही, घिउ, पनिर जस्ता परिकारले स्वाश्थ्यलाई तन्दुरुस्त बजनाउने भएकाले उत्पादनमा जोड दिन जरुरी छ । कृषिमा सबैको सक्रियता बढाउन कृषी मैत्री नति बनाउन जरुरी छ ।

किसान मात्र होइन, उपभोक्ता, सहकारी, निजी क्षेत्र र राज्य सबैले मिलेर कृषिमा उत्पादन बढाउन जरुरुी छ । कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सके आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने भएकाले त्यस तर्फ सबैको ध्यान जान आवश्यक छ । कृषि नेपालको मेरुदण्ड भएकाले राजइले कृषीमा लगानी बढाउन जरुरी छ ।

समृद्ध नेपाल बनाउनु छ भने सबे नेपालीलाई कृषीमा जोडेर उत्पादन बढाउन आवश्यक छ । कृषिलाई उपेक्षा नगरी पहिलो प्राथमिकतामा राद्यन जरुरी छ । तेीन तहका सरकारले कृषि र किसानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो