"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पर्यटनको विकासमा विशेष ध्यान दिऔ

No data was found

Khabar Raftar

नेपाल प्राकृतीक छटाहरुले भरीपूर्ण देश हो । जलसम्पदामा विश्वकै धनी देश नेपाल विश्वकै उच्चशिखर सगरमाथाले झनै विश्वमा चर्चित छ । त्यती मात्र होईन नेपाल विभिन्न देवालय र प्राकृती सौन्दर्यले भरीपूर्ण देश हो । लुम्बीनी, पोखरा, पशुपती नाथ,मनाङ, मुस्ताङ र सुदूरपश्चिम प्रदेशको खप्तड लगायतका पर्यटकीय क्षेत्रले नेपाल आफैमा गौरवमय छ । शरद ऋतुको आगमन पर्यटकका लागि निकै अनुकूल समय बन्दै गएको  छ । यो समय नेपालमा विदेशी पदमार्गी पर्यटक प्रशस्तैै भित्रने समय पनि हो ।

पहाडहरूमा हरियाली छाउने, फा“टमा लेकाली पूmलहरू फुल्ने भएकाले पनि यो समय पर्यटकहरुको रोजाईको समय हो । तर जलबायू परिबर्तनका कारण बेल न कुबेला पानी पर्ने भएकाले पर्यटकहरुले सास्ती झेल्दै आएका छन ।, पर्यटकीय स्थल सम्म पक्की बाटो र उचित बास स्थानको बन्दोबस्त अझै हुन नसकेकाले त्यसको ब्याबश्था गर्न जरुरी छ । जस्तो पानी आए पनि क्षण भरमै बाटो सुचारु गर्न सकिने गरी ब्याबश्था गर्न आवश्यक    छ । जसले गर्दा पर्यटक मात्र नभई सबैलाई सहज हुने छ ।

पर्यटक भित्र्याउने कुरामा हामी सबैले जोड त दिएका छौ तर एउटा पर्यटकलाई सुविधा दिन सकिरहेका छैनौ । त्यसैले सुविधा दिन सक्ने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ । पर्यटकलाई जादा देखि फर्कने सम्म कुनै कुराको अभाव हुन नदिने गरी सुविधा उपलब्ध गराउन जरुरी छ । प्राकृतिक विपद्का कारण निम्तने जोखिम हेरेर पर्यटकका लागि आवश्यक होटल, रेस्टुरा“ तथा अन्य आवश्यक कुराको व्यवस्था गरिनु आवश्यक छ ।

बदलिदो मौसम अनुसार नेपालको पर्यटन व्यवसायमा पनि बदलाब ल्याउन र आपूmलाई परिमार्जित गर्न सके नेपालमा पर्यटन व्यवसाय फस्टाउने देखिन्छ । त्यसैले पर्यटकको सुविधामा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । पर्यटनको विकास गर्न सम्बन्धीत निकायले विशेष ध्यान दिन आवश्यक छ । सुदूरपश्च्मि प्रदेश पर्यटनको सम्भावना भएको प्रदेश भएकाले स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक छ । लगानी बढाएर पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ ।

पर्यटकीय स्थल सम्म बाटो घाटो र बासको उचित प्रबन्ध मीलाउन आवश्यक छ । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकिय क्षेत्रको प्रचार प्रसारसंगै स्तरउन्नती गर्न विशेष ध्यान दिन आवश्यक छ । एक पटक आउने पर्यटकलाई सुदूरपश्चिम प्रदेश आई रहन मन लाग्ने गरी उचित प्रबन्ध मीलाउन आवश्यक छ । पर्यटकिय क्षेत्रको विकास गरी सुदूरपश्चिम प्रदेशलाई विश्वमा चिनाउनुका साथै आर्थिक रुपमा पनि सबल बन्न सकिने भएकाले पर्यटकिय क्षेत्रको विकासमा सबैले विशेष ध्यान दिन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो