"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

किनेर खाने बाध्यतामा कृषी प्रधान मेरो देश

No data was found

Khabar Raftar

हामी किसान हौ । हाम्रो पेशा कृषी हो । हाम्रो देश कृषी प्रधान देश भए पनि हामी किनेर खान बाध्य छौ । कारण हामी नामका किसान मात्र भएका छौ । हामीसंग जमीन छैन तर पनि हामी किसान छौ । जमीन भएर पनि बाजो राखिएको छ तर पनि हामी किसान छौ । आगनमा तरकारी छैन तर पनि हामी किसान । बारी बाझै छ तर पनि हामी किसान । किनकी नेपालीको पेशा कृषी नै हो ।

चाहे त्यो भारतमा गएर श्रम बगाओस, या बेरोजगार भएर घरमै बसोस । यस्तै छ हाम्रो देशको स्थिति । हामी विना कामका किसान, जमीन विनाका किसान । जसले जीन्दगी खेती किसानीमै विताएका छन ती बास्तविक किसानको पनि सकाले कदर गर्न सकेको छैन । अहिले पनि किसानले भोक भोकै मर्नु पर्ने अबश्था छ । समयमा किसानले विउ पाउदैनन । समयमा मल खाद पाउदैनन । सिचाईको उचित प्रबन्ध छैन, बालीको कुनै संरक्षण छैन । सरकारी सपोट पर्याप्त छैन ।

त्यसैले किसान भोकभोकै बस्नु पर्ने अबश्था छ । पछिल्लो समय किसानहरुलाई कृषी औजारहरु वितरण गर्ने कार्य बढ्दै गएका छन, गर्नु पनि पर्छ । कृषि ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गर्दै आएको छ ।

यो असाध्यै राम्रो काम हो । अझै यस्ता कार्यहरुलाई निरन्तरता दिन आवश्यक छ । किसानको नाम्मा गैर किसानले पनि यस्ता सहयोग पाउने गरेका उदाहरणहरु पनि छन । तर यस्ता कार्यहरु रोकथाम गर्न आवश्यक छ ।

पार्टी कार्यकर्ता र नातागोता आफन्तलाई अनुदान दिने गरिएका उदाहरणहरु छन । यस्ता कार्यहरु हुनु हुदैन भन्ने कुरामा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । कमीशनको लोभमा यस्ता कार्यहरु हुदै आएका छन ।

यस्ता कार्यहरुले किसानलाई हत्तोतसाहित बनाउने हुदा बास्तविक किसानहरुलाई अनुदान दिएर प्रोत्साहन गरौ । मेरो देश कृषी प्रधान देश हो भन्ने कुराको विश्वास बास्तविक किसानलाई महशुस हुने गरी काम गरौ । किसानलाई प्रोत्साहन गरौ । किनेर खाने बाध्यतामा रहेको कृषी प्रधान देशलाई निर्यात गर्ने देशका रुपमा स्थापीत गर्न कृषी कार्यमा लागौ, उत्पादन बढाऔ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र