"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गृहमन्त्रीको राजीनामा जायज माग हो

No data was found

Khabar Raftar

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछीए पछि अहिले सर्बत्र उनको राजीनामाको माग उठी रहेको छ । सडक र सदनबाट गृहमन्त्रीको राजीनामाको माग भई रहेको छ । विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले राजीनामा माग गरिरहेका छन । संसदमै नारबाजी भएको छ ।

अखबारमा गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा पत्यक्ष सम्लग्नता रहेको समाचारहरु आई सकेका छन । बजेटको समयमा संसद् अवरोध भईरहेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न बुद्धीमानी हुने छ । जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले गृहमन्त्रीले त्यस अगाबै राजीनामा दिए सबैले प्रशंसा नै गर्नै छन । अरुलाई पर्दा जोरतोडले आवाज उठाएर कुर्लीने र आफुलाई आईपर्दा टालटुल गर्न खोज्नु केवल मुर्खता मात्र हुने छ ।

तत्कालीन गृहमन्त्री रविलमीक्षाने विरुद्ध प्रश्न उठ्दा नैतिकताको कुरा गरेर राजीनामा माग गर्ने बर्तमान गृह मन्त्रीले आफुमाथी प्रश्न उठ्दा राजीनामाको माग नआउदै राजीनामा दिनु पर्ने हो । गृहमन्त्रीले उल्टै आफ्नो बचाव गर्दै आएका छन । उनको चरित्र छताछुल्ल भईसकेको अबश्थामा अलिकती नैतिकता छ भने राजीनामा दिन उचित हुन्छ । ‘प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहित विपक्षी दलहरुले मंगलबारको संसद बैठक अबरुद्ध गरेका छन ।

प्रमुख प्रतिपक्ष दलका बर्षमान पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौ असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको संसदमै बताएका छन । उनले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनले बताएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गर्दै गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने भएकाले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन । गृह प्रशासनको नाकमुनि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा निर्दोष नेपाली युवाहरूलाई लुटेर करोडौँको अवैध असुलीको ¥याकेट चलिरहेको घटना गम्भिर भएको बताएका छन ।

विभिन्न सञ्चारमाध्यमहरूमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नता रहेको समाचार प्रकाशित भएका छन । गृहमँत्रीको राजीनामा मात्र नभई संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनु पर्ने माग गरिएको छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण संग जोडिएर हेर्नेगरी छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरिएको छ । अभियुक्तले जवाफ नभई अख्तियारमा बयान दिनुपर्ने आवाजहरु उठेका छन । राजीनामाको माग जायज भएकाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र