"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लिङग पहिचान गरी गरिने भु्रण हत्यालाई रोकौ

No data was found

Khabar Raftar

लिङग पहिचान गरी छोरीको भु्रण हत्या गर्ने क्रम बढ्दै गएको छ । जसले गर्दा भोलीका दिनहरुमा नेपालमा छोरीको संख्यामा कमी आउने संकेत देखिएको छ । भु्रण हत्या गर्नु कानुनी रुपमा अपराध भए पनि अझै यसको रोकथाम हुन सकेको छैन । नेपाल सरकार स्वाश्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई रोक्न दश बर्षे रणनीति पनि तयार गरेको छ ।

विभेदपूर्ण लिङग छनौटको अन्त्यका लागी राष्ट्रिय रणनीति २०७८÷२०८८ नाम दिईएको उक्त रणनीति विक्रम सम्बत २०७८ देखि २०८८ सम्म दश बर्षको अबधी सम्म लागु हुने भएको छ । दश बर्षको अबधीमा छोरीको भ्रुण हत्या रोक्ने गरी रणनीति तयार गरिनु आफैमा राम्रो कार्य हो । तर विभेदपूर्ण लिङग छनौट रोकनु जरुरी छ ।

सन २०३० सम्म विभेदपूर्ण लिङग छनौट गर्ने प्रबृतीको अन्त्य गर्ने लक्ष्य लिएको भए पनि दुईबर्ष सम्म खासै प्रभाव देखिन सकिएको छैन । गर्भ परिक्षण गराएर छोरीको भ्रुण हत्या गर्ने कार्य बढ्दै गएकाले जन्मदरमा समेत अन्तर देखिन थालेको छ । एकबर्ष मुनिका बाल बालीकामा गरिएको अध्ययनले १ सय छोरी जन्मीदा १ सय १७ जना छोरा जन्मीएका छन । यसरी लैङगीक असन्तुलन बढ्नुको मुख्य कारण छोरालाई महत्व दिनु र लिङग पहिचान गरी छोरीको भ्रुण हत्या गरिनु नै हो ।

सन २००२ मा गर्भपतनले नेपालमा कानूनी मान्यता पाए पछि भ्रुण हत्या गर्ने कार्य बढ्दै गएको छ । मुलुकी अपराध सहिता ऐन २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वाश्थ्य र अधिकार ऐन २०७५ ले निशुल्क गर्भपतन गराउन कानुनी मान्यता दिएको भए पनि स्व ईच्छा र करकापमा लिङग पहिचान र भ्रूण हत्यालाई निषेध गरेको छ ।

छोराको आस गर्दा गर्दै भिडियो एकसरे गर्ने र गर्भमा छोरी भए भ्रुण हत्या गर्ने चलन बढेकाले यसलाई रोकन प्रदेश र स्थानीय तहले योजना सहित अगाडी बढ्न जरुरी छ । भिडियो एकसरे मशिनको गलत प्रयोगले भ्रुण पहिचान गरी हत्या गर्ने कार्य रोक्न जरुरी छ ।

आर्थिक शसक्तिकरण गर्न सके लिङग पहिचान र भ्रूण हत्याको छिटो अन्त्य गर्न सकिने भएकाले सरकारको ध्यान त्यता तीर जान जरुरी छ । लिङग पहिचान गर्ने स्वाश्थ्य संस्थालाई कारबाह्ीको दायरामा ल्याउन जरुरी छ । बढ्दै गएको छोरीको भ्रुण हत्या रोक्न जरुरी छ । भबिष्यमा भ्रुण हत्याले विकराल रुप लिन सक्ने भएकाले यसलाई रोकन कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र