"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भूमीहिनलाई थिचोमीचो जमिनदारलाई सम्मान

No data was found

Khabar Raftar

सामुदायिक वन अतिक्रमणको कुरा अहिले जोडतोडले उठीरहेको विषय हो । अतिक्रमण हुदै पनि आएको छ । तर अतीक्रमणमा पनि विभेदको गन्ध आउने गरेको छ । अतिक्रमणको बहानामा गरिबलाई थिचोमीचो गर्ने कार्य हुने गरेका छन भने जमीन्दालाई सम्मान हुने गरेका छन । सामुदायिक वन अतिक्रमण गरिएको वास्ताविकतालाई नजर अन्दाज गरेर गरिब तथा विपन्न परिवारलाई सास्ती दिने काम हुने गरेको छ । आखै अगाडी जैगल भित्र ठडीएका जमीन्दारका महल देख्न नसक्ने आखाले गोदावरीको चौकिडाँडा राजमर्ग किनारमा रहेका गरिवका झुपडी देख्ने गरेको छ ।

बास्तवीक सुकुम्बासीहरुका झुपडीमा डोजर चलाएर बहादुरी देखाउने गरिएको छ भने हुकुम्बासीका महलमा नजर पनि जान सकेको छैन । स्थानीय सरकार र डिभिजन बन कार्यालयहरुले जंगल भित्र ठड्याईएका जमीनदारहरुका महल देख्न नसक्नु दुखद विषय हो । झुपडीमा बस्ने पीडितहरुको रोदन नसुनेर झुपडी भत्काउनमा रमाउनेहरुको जमातले गरिव तथा विपन्नहरुलाई मात्र कानुन लगाउने कार्य निन्दनीय छ ।

खर र टिनका झुपडीहरुलाई डोजर लगाएर भत्काउनेहरुले विभिन्न व्यक्ति तथा संघसंस्थाले जंगल कब्जा गरेर बनाएका महलहरु किन भत्काउदैन । यो सरकारको दृष्टी दोष होकी ? कुदृष्टी बुझ्न सकिएन । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी र सुरक्षा सामुदायिक वन जस्तै अत्तरियाका विभिन्न सामुदायिक वन क्षेत्रमा कब्जा गरेर महल ठड्याउनेहरू वन संरक्षकको भुमिकामा देखिनुले उनिहरुको चरित्र उदाङगो भएको छ ।

जमिनदारहरुले अत्तरियामा जंगल कब्जा गरेर महल ठड्याउदै भाडामा लगाएका भए पनि कसैले देख्दैनन । सहकारी देखि वडा कार्यालय सम्मका भवनहरु वन कब्जा गरेरै निर्माण गरिएका छन् । दुर्गालक्ष्मी मन्दिर वरपरको पूरै क्षेत्र जमिनदारहरुले संस्थागत रुपमा अतिक्रमण गरेर व्यक्तिगत घर, होटल, सहकारी, विभिन्न व्यावसायिक प्रयोजनका भवन निर्माण गरेका छन् । वन डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको नजर त्यहा जान सकेको छैन ।

कुनै पनि बहानामा वन क्षेत्र कसैले पनि अतिक्रमण गर्न पाउदैन भन्ने सबैलाई थाहा भए पनि गरिबको झुपडीमा डोजर चलाउने र जमिनदारका महल बचाउने कस्तो कानुन हो । सबैले बुझेका छन । वन कब्जा गरेर महल ठड्याउनेहरुलाई किन कारबाही हुदैन ? कानून सबैका लागि बराबर भए झुपडीमा मात्रै डोजर किन ? भन्ने प्रश्न उठेको छ । भूमीहिनलाई थिचोमीचो जमिनदारलाई सम्मान किन भन्ने प्रश्न उठेको छ । जवाफ सम्बन्धीत निकायले दिन आवश्यक छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र