"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गफ होइन हामी काम गरेर देखाउँछौँ : मन्त्री झाँक्री

No data was found

Khabar Raftar

चैत १२, काठमाडौं । नेपाल सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासमा काम भन्दा बढी प्रचार गरिने प्रवृत्तिको अन्त्य गर्दै आफ्नो पार्टीले काम नै गरेर देखाउने बताएकी छन् । शनिबार गृह जिल्ला गुल्मीको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टी सचिव समेत रहेकी झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, गुल्मीको हकमा पनि विकासभन्दा गफ बढी हुने गरेको छ । अब हामी जिल्लाको विकासमा गफ कुनै प्रचार होइन कामै गरेर देखाउँछौ । हेर्नुस् त यो सदरमुकाममा हजारौँ मान्छे अट्न सक्ने सभा हल छैन । यसर्थ विशाल सभा हल बनाउने प्रक्रियामा छौँ । सदरमुकाम जस्तो ठाउँमा सार्वजनिक शौचालय छैन । सडक खाल्डाखुल्डी छन् त्यसका लागि रकम स्वीकृत भैसकेको छ ।

उनले सत्ता गठबन्धन दल काङ्ग्रेसका सभापति खिल्ध्वज पन्थी , माओवादी केन्द्रका संयोजक बुद्धि जिसी आफ्नो पार्टी गुल्मीका अध्यक्ष नरेश भण्डारी को सुझावमा गुल्मीको विकासको खाका तयार पारिएको बताइन । अलपत्र परेको सालझण्डी ढोरपाटन पाटन सडक र मदन भण्डारी राजमार्ग निर्माणका लागि गुल्मीका ती नेताहरूले जोड दिएको बताइन । उनले कुनै पनि दललाई गाली नगर्ने मिलेर विकास गर्नु पर्ने धारणा राखिन । केपी ओली निरङ्कुश र स्वेच्छाचारी प्रवृत्ति विरुद्ध विद्रोह गर्न बाध्य भएको उनको भनाइ थियो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र