"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शिक्षाको गुणस्तरमा एक रुपता ल्याऔ

No data was found

Khabar Raftar

अहिलेका निजी विद्यालय सञ्चालक पनि पहिले सरकारी विपद्यालयमै पढेका हुन । निजी विद्यालयको स्थापना नभएको अबश्थामा सरकारी विद्यालयमै पढेकाहरुले देश चलाएका छन । त्यतीखेर सरकारी विद्यालयको अबश्था पनि राम्रै थियो ।

जव शिक्षामा माफियाहरुको कमाउ नजर प¥यो त्यसपछि धमाधम नीजि विद्यालयहरु स्थापना हुदै गएर सरकारी विद्यालयको स्तर खसकिदै गएको हो । अहिले हुनेखानेले मात्र नभई नहुनेले पनि नीजि विद्यालयमै आफ्ना नानीबाबुहरुलाई पढाउदै आएका छन । जती बढी शुल्क ति¥यो त्यती ठूलो ईज्जत हुन्छ भन्ने भावनाको विकास हुदै गएको छ ।

कमिशनको खेलमा बर्षौ पीच्छे पाठ्यक्रम फेर्दै जाने नीजि विद्यालयहरुले विद्यार्थीले पाउने १५ ÷२० प्रतिशत छुट पनि पाउन सकेका छैनन । जसले बढी कमीशन दिन्छ त्यसैको पाठ्यक्रम राखेर बर्षमा पब्लिकेशन बदल्ने नीजि विद्यालयहरुको मनोमानीका बढ्दै गएको अबश्थामा पब्लिकेशनहरुले सिधै पालीका प्रमुखहरुलाई कमीशन दिएर ५ बर्ष सम्म् पब्लिीकेशन फेर्न नपाउने अर्थात पाठ्क्रम बदल्न नपाउने ब्याबश्था मीलाएका छन ।

यो हेर्दा असाध्यै राम्रो काम भए पनि एक प्रकारको भ्रष्टाचार नै हो । किनकी अहिले विद्यार्थीहरुले पाउने छुट कमीशनको रुपमा अर्कैले पाउने गरेको छ । मनमानी शुल्क असुल्दै आएका नीजि विद्यालयहरुले गर्दा विद्यार्थी र अभिभावकले समस्या झेल्दै आएका छन ।

त्यसैमा कमीशनको खेलमा धेरै किताबहरु पाठ्यक्रम्मा राखेर विद्यार्थीहरुलाई किताबको भारी बोकाउने गरेका छन । पाठ्यक्रम विकास केन्द्रले २०६९ मा प्राथमिक तहमा ४, निम्न माध्यमिक द्यिालयमा ६ र माध्यमिक तहमा ८ किलो भन्दा बढी तौलको झोला बोक्न नपाइने मापदण्ड लागू गरेको भए पनि संस्थागत विद्यालय सम्बन्धी निर्देशिका कार्यान्वयन हुन सकेको   छैन ।

निजी विद्यालयहरुको फरक फरक किताबको संख्या र फरक–फरक गुणस्तर हुनुमा कमिसनकै खेल हो । शिक्षाको नाममा अभिभावकलाई चर्को मूल्य तिर्न बाध्य बनाउनेलाई नियमन गर्न जरुरी छ ।

शिक्षाको नाममा व्यापार गर्नेहरुलाई काारबाही गरी किताबमा हुने कमीशनको खेल बन्द गरिनु पर्छ । सरकारी विद्यालयमा बालबालीका पढाउने बताबरण सृजना गरी शिक्षाको गुणस्तरमा एक रुपता ल्याउन जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र