"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

समयमै बजेटको सदुपयोग गरौ

No data was found

Khabar Raftar

हरेक बर्ष बजेट फ्रिज हुने गरेका समाचार आउने गरेका छन । समाचार आउने विषय सामान्य भई सकेको छ । बजेट कार्यान्वयन गर्न नसक्दा विकास निर्माणका कार्यहरु हुन नसकेको अबश्थामा बजेट फ्रिज जाने गरेको छ । बर्षभरी सुतेर बस्ने र असार लागेपछि बजेट सक्ने कार्य हुदै आएका छन । यो अबश्थाको सुधार हुन आवश्यक छ ।

जब आर्थिक बर्ष सकिन लाग्छ त्यस पछि कागज र यत्रतत्र बजेट खर्च गर्ने चटारो हुन्छ । जसले गर्दा समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले विगतका बर्षहरुमा बजेट भएर पनि खर्च गर्न नसकेको अबश्था छ । बजेट कार्यान्वयनको अबश्था निकै कमजोर देखिएको छ । प्रदेश सरकारले बजेट खर्चमा ध्यान दिन जरुरी छ ।

बजेट खर्च गर्न नसक्नु प्रदेश सरकारको कमजोरी हो । प्रदेशका विषयगत मन्त्रालयका लागि विनियोजित बजेट आर्थिक वर्ष सकिनै लाग्दा समेत कार्यान्वयन हुन नसकेको अबश्था छ । बजेट नभए खर्च नहुनु स्वभाविक हो । बजेट भए पछि त्यसको उपयोग गरिनु पर्छ तर प्रदेश सरकार त्यसमा चुकेको छ । प्रदेश सरकारले ल्याएको बजेट आर्थिक वर्ष नसकिदै सक्नेगरी काम गर्न जरुरी छ ।

बजेट कार्यान्वयन हुन नसक्नु दुखद विषय हो । आएको बजेटलाई समयमै सदुपयोग गर्न प्रदेश सरकारले योजना बनाउन जरुरी छ । आएको बजेटलाई आसेपासे र कार्यकर्तामुखि नबजनाई जनता मुखी बनाएर कार्यान्वयन गर्न जरुरी छ । आर्थिक बर्ष सकिनै लाग्दा असारमा गरिने बजेट खर्चको औचित्य नहुने भएकाले बरु बजेट फिर्ता गर्न जरुरी छ ।

कार्यकर्ता पोस्ने र बजेट दुरुपयोग गर्ने बन्द गरिनु पर्दछ । असारमा बजेट सक्नकै लागी काम गरिने भएकाले यस्तो अबश्थाको अन्त्य गरिनु पर्दछ । समयमै बजेटको सदुपयोग गर्न समयमै योजनाको सुरुबात गर्न जरुरी छ ।

हतारमा गरिने कामले प्रतिफल सुन्य ल्याउने भएकाले सबै सरकारहरुले समयमै बजेट कार्यान्वयन गर्न आवश्यक छ । स्थानीय सरकार होस की प्रदेश सरकार अथवा संघीय सरकार सबै सरकारले असारे विकासलाई निरुत्साहित गर्न जरुरी छ । समयमै बजेटको सही सदुपयोग गरी बजेट फ्रिज जाने अबश्थाको अन्त्य गरिनु पर्दछ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र