"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ऋण बोकेर जन्मनु पर्ने बाध्यताको अन्त्य गरौ

No data was found

Khabar Raftar

विश्वमै जल सम्पदाको दोस्रो धनी देश नेपालका नागरिकले जन्मदै ऋण बोक्नु पर्ने अबश्था छ । जन्मदै ऋणको भारी बोक्नु पर्ने नेपाली नागरिकको अबश्था कस्ले सृजना ग¥र्यो सहजै अनुमान लगाउन सकिन्छ । शासकहरुले उत्पादन केही नगर्ने मागेर खाने गरेका कारण हरेक नेपालीले ऋणको भारी बोक्नु परेको छ । नेपाली नागरिकले जन्मदै ऋणको भारी बोकेरै जन्मनु पर्ने र मर्नु पर्दा पनि त्यही ऋणको भारी बोकेर मर्नु पर्ने अबश्था छ ।

नेपालले खरबौ रुपैया ऋण तिर्न बाकी रहेको छ । उत्पादन केही नगर्ने भएका उद्योगहरु पनि बेचेर खाने शासकहरुका कारण हरेक नेपालीहरुले टाउकोमा बेदेशिक ऋणको भारी बोकेर हिड्नु परेको छ । कृषी प्रधान देशका किसानहरुलाई रुवाउने र ऋणले देश चलाउन खोज्ने सरकार सञ्चालकहरुका कारण नेपाली नागरिकहरुले दु्ख झेल्दै आउनु परेको छ । महङगीले आकास छोएको छ । शिक्षा, स्वाश्थ्य सबै महङगो बन्दै गएको छ ।

जलश्रोतको धनी देशले वीजुली किनेर बाल्नु पर्ने अबश्था छ । नेताहरुकै कारण देश बर्बादी तर्फ धकेलीदै गएको छ । देशमा संघीयता आईसके पछि प्रदेश सरकार थपीएको छ । यसले पनि खर्चको भार बढेको छ । उत्पादन केही नगर्ने आयात मात्र गर्ने निर्यात गर्न नसक्ने भए पछि र कमीशनमा शासकहरु लिप्त भए पछि देशको अबश्था नाजु बन्दै गएको छ । ऋण लगेर खादै गर्ने हो भने नेपाल अझै सँगुरीदै जाने छ ।

देशले नौकसान बेहोर्नु पर्ने छ । त्यसैले सचेत देशभक्त नागरिकहरुले देशमा उद्योग धन्दाको विकास गर्ने, देशका स्रोत साधनहरुको उपयोग गरी देशलाई आत्मनिर्भर बनाउने ब्याबश्थाको विकास गरी देशको नेतृत्व गर्न जरुरी छ । परनिर्भर बनेको नेपाललाई आत्म निर्भर बनाउने गरी काम गर्न जरुरी छ ।

जन्मदै ऋणको भारी बोकेर जन्मनु पर्ने मर्दा पनि ऋणको भारी बोकेर मर्नु पर्ने नेपालीहरुको बाध्यताको अन्त्य गर्न जरुरी छ । अर्थतन्त्रलाई सबल बनाउन सरकार मात्र होईन नागरिकहरु पनि उत्पादनसंग जोडीन जरुरी छ ।

ऋण बोकेर जन्मनु पर्ने बाध्यताको अन्त्य गर्न सबैले उत्पादनसंग जोडीन जरुरी छ । सरकारले मागेर होईन मेहनेत गरेर खाने र आयात मात्र र्होन निर्यात पनि गर्ने संस्कार बसाउन जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र