"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारको दोहोरो भूमीकाले सृजना गरेको संकट हटाऔ

No data was found

Khabar Raftar

सरकारले सुकुम्बासीहरुलाई जमीन उपलब्ध गराउने र घर निर्माणका लागी पैसा उपलब्ध गराउदै आएको छ । यस्ता कार्यहरु सरकारले गर्नु पनि पर्छ । तर त्यही सरकारले प्रकृती प्रकोपका कारण घरबार विहीन भएर सरकारी स्वामीत्वमा रहेको जमीनमा बस्दै आएका पीडितहरुको घरमा सरकारले अतिक्रमणको नाम्मा डोजर चलाउने गरेको छ ।

राज्यको एउटा निकाय डिभिजन बन कार्यालयले बन अतिक्रमणको नाम्मा पहिरो पीडितहरुको झुपडीमा डोजर लगाउने काम गर्छ भने अर्को निकायले जमीन दिएर बसाउदै आएको छ । राज्यको यस्तो दोहारो भूमीकाले घर भएकाहरुको विचल्ली भएको छ भने घर नभएकाहरुले घर पाउने काम भएको छ । राज्यले यस्ता कार्यहरुमा संयम्ता अपनाउन जरुरी छ ।

भूमीहीन सुकुम्बासीलाई जमीन दिएर घर समेत बनाई दिने सरकारको नितिलाई सुबैले आत्मसात गर्नेगरी निर्देशन हुन जरुरी छ । एउटा निकायले अबास दिने र अर्कोले आबास विहिन बनाउने कार्यले सरकारलाई नै थप ब्यभार थपीने गरेको छ । झन सुकुम्बासी बनाउने काम भएको छ । बाढी पहिरो पीडितहरुको उचित ब्याबश्थापन गर्नु सरकारको दायीत्व पनि हो । पहिरो पीडितहरुको झुपडीमा डोजर चलाएर थप पीडा दिने काम मानवता विरोधी कार्य हो ।

डोजर लगाएर आगजनी गरेर कसैको विचल्ली गरिनु हुदैन । बन मासेर बस्ति बसाउनु पनि हुदैन र पीडितहरुलाई पीडा दिने काम पनि गर्नु हुदैन । उनिहरुको ब्याबश्थापन गरेर मात्र बसीरहेको ठाउबाट हटाउन उचित हुन्छ । स्थानीय सरकार र बन कार्यालयको एक आपसमा सहमती हुन जरुरी छ । ब्याबश्था नगरी कसैको विचल्ली गराउनु हुदैन ।

वास्तविक पीडितहरुको पहिचान गरी पीडितहरुको उचित व्यवस्थापनमा ध्यान दिएर सरकारले उनिहरुको ब्याबश्था गर्न जरुरी हुन्छ । सरकारको दोहोरो भूमीकाले सृजना गरेको संकटको अन्त्य पनि सरकार आफैले गर्न जरुरी छ ।

बर्षपिच्छे हुने प्रकृती प्रकोपका पीडितहरुलाई सरकारले ब्याबश्थापन गर्नु पर्ने भएकाले सरकार बढी जिम्मेवार हुन जरुरी छ । पीडितहरुलाई थप पीडा दिने काम राज्यका कुनै पनि निकायले गर्नु हुदैन । सरकारको दोहोरो भूमीकाले सृजना गरेको संकट हटाउने गरी काम गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र