"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैया बेरुजु

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । आर्थिक वर्ष २०८०र÷८१ मा कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाभरका स्थानीय तहको लेखा परीक्षण गर्दा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकामा देखिएको छ । गाउँपालिकाको कूल बजेट ९७ करोड २७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७ करोड ६ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यसैगरी लम्कीचुहा नगरपालिकाको १ अर्ब ८५ करोड ४८ लाख ९२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड ५७ लाख ८८ हजार बेरुजु देखिएको छ ।

गोदावरी नगरपालिकामा पनि ३ अर्ब ८१ लाख ३८ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८ लाख ७४ हजार बेरुजु देखिएको छ । भजनी नगरपालिकाको १ अर्ब ५३ करोड ४ लाख ७६ हजारको लेखा परीक्षणमा ४ करोड ७४ लाख ९५ हजार बेरुजु देखिएको छ । धनगढी उपमहानगरपालिकाको ४ अर्ब ४१ करोड ७७ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ४ करोड ७२ लाख ६९ हजार बेरुजु देखिएको छ ।

टीकापुर नगरपालिकामा ४ करोड २९ लाख ७ हजार, कैलारी गाउँपालिकामा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकामा ३ करोड २० लाख ९५ हजार, घोडाघोडी नगरपालिकामा ३ करोड १७ लाख ४९ हजार, चुरे गाउँपालिकामा २ करोड ५३ लाख ६६ हजार, जानकी गाउँपालिकामा १ करोड ५५ लाख ९० हजार, र बर्दगोरिया गाउँपालिकामा १ करोड ३६ लाख १४ हजार बेरुजु देखिएको छ ।

सबैभन्दा कम बेरुजु जोशीपुर गाउँपालिकामा देखिएको छ । १ अर्ब १० करोड ४० लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ९६ लाख ७९ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।

 

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो