"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित मैत्री नीति तथा योजना बनाई बजेट बीनीयोजन गरौ

No data was found

Khabar Raftar

आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम बैशाख १९ गते प्रस्तुत भईसकेको छ । नीति तथा कार्यक्रमले दलित समुदायलाई समेटन सकेको छैन ।

नेपालको संविधानले आत्म सम्मान र पुनर्जागरणको स्वर्णिम अवसर प्रदान गरेको भए पनि वर्तमान सरकारको नीति तथा कार्यक्रममा दलित शब्दको समेत उच्चारण गर्न नखोज्नु नेपालको संविधानको धारा ४० मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने, सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानूनबमोजिम विशेष व्यवस्था गरिने कुराको बर्खिलाप गरेको छ ।

धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी ब्याबश्था गरिएको आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका दलितसहित सीमान्तकृत तथा आर्थिक रूपले विपन्नलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हकको समेत बर्खिलाप भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा दलित सम्बन्धी कुनै नीति वा कार्यक्रम प्रस्ताव नगरिनु दुखद विषय हो । दलित समुदायलाई सरकारले हेर्ने दृष्टिकोण स्पष्ट भएको छ । नेपालको संविधानको मर्म र भावना विपरित सरकारको नीति तथा कार्यक्रम आएको छ । दलित समुदायलाई राज्यको मुलधारमा ल्याउन उनीहरुका समस्यालाई समेटेर नीतितथा कार्यक्रम बनाउन जरुरी छ ।

बजेटको ब्याबश्थागरी पछाडी पारीएका दलित समुदायलाई राज्यको मुलधारमा ल्याउन सरकारले भूमीका निर्बाह गर्न जरुरी  छ । सरकारको नितीतथा कार्यक्रम प्रति दलित समुदायले विरोध गर्नु स्वभाविक भएकाले राज्य सञ्चालकहरु जिम्मेवार बन्न जरुरी छ । बर्षौ बर्ष देखि पछाडी पारिएका बर्गसमुदायलाई राज्यको मुलधारमा ल्याउन दलित मैत्री नीति तथा योजना बनाई बजेट बीनीयोजन गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र