"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनतालाई सहज रुपमा सेवा प्रदान गरौ

No data was found

Khabar Raftar

जनतालाई सहज रुपमा सेवा प्रदान गर्नु सरकारको दायीत्व हो । जनताले अझै सहज रुपमा सेवा प्राप्त गर्न सकेका छैनन । काम गर्न जादा विभिन्न समस्या झेल्नु परेको   छ । जनताका आवश्यकता र चाहानाहरु सरकारले बुझन जरुरी छ ।

सरकारले जनताका समस्याहरुलाई बुझ्न नसक्दा जनताले सहज रुपमा सेवा प्राप्त गर्न सकेका छैनन । स्थानीय पालीकाले पनि आफ्ना पालिका भित्रका समस्या तथा सवालहरुबारे जानकारी राख्न आवश्यक छ ।

कतीपय विद्यालयमा दरबन्दी अनुसारका शिक्षकहरु नभएका कारण गुणस्तरीय शिक्षा हासिल गर्न पाउने अधिकारको हनन भएको छ भने सर्बसाधारण औषधी समेत नपाएको अबश्था छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार जिम्मेवार बन्न जरुरी छ । सरकार कार्यालयका कर्मचारीहरुलाई सचेत गराउन जरुरी छ ।

काम्मा हुने ढिलासुस्तिको अन्त्यगरी कर्मचारीहरुलाई कर्तब्यनिष्ट बनाउन जरुरी     छ । अधिकांश बिद्यालयहरुमा शुद्ध खानेपानीको अभाव देखिएको छ । शौचालयको समस्या देखिएका छन । खाने पानीको ब्याबश्थापन र शौचालयको ब्याबश्था सम्बन्धीत पालीकाले गर्न जरुरी छ ।

मानव अधिकारको प्रत्याभूत गर्न पाईएको आभाष हुने गरी सरकारी कार्यालयका कर्मचारीहरुले काम गर्न जरुरुी छ । त्यो बताबरण राज्यले बनाउन जरुरी छ । मानब अधिकारका सवालहरुमा विभिन्न गतिबीधीहरु संचालन गरी शिक्षा, स्वास्थ्य, लैङगीक हिंसा न्यूनिकरण र बाताबरण अधिकारको क्षेत्रमा विभिन्न सरोकारवालाहरुसंग समन्वय, अन्तरक्रिया तथा छलफल गर्न जरुरी छ ।

समस्याको पहिचान गरी प्राथमीकीकरणमा राखेर समस्याहरुको समाधान गरी सहज रुपमा सेवा प्रदान गर्न जरुरी छ । जनतालाई सहज रुपमा सेवा प्रदान गरौ भन्ने भावनाको विकास गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र