"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आरक्ष पीडितका समस्या समाधान गरौ

No data was found

Khabar Raftar

कञ्चनपुरको शुक्लाफा“टा आरक्षलाई विस्तार गर्दा हटाइएका आरक्ष पीडितहरुको अहिले सम्म समस्या समाधान हुन सकेको छैन । पीडितका समस्या समाधानका लागि पटक पटक आन्दोलन र मागहरु ज्ञापन पत्र बुझाउने काम भएका भए पनि अहिले सम्म उनिहरुका समस्या समाधान नगरिनु दुखद विषय हो । सरकार उनिहरुका समस्या प्रति जवाफदेही बन्न नसक्नु हो ।

शुक्लाफा“टा आरक्ष पीडितहरुले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार लगायत सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाएका भए पनि समस्याको समाधान नहुनु दुखद विषय हो । पीडितहरुलाई क्षतिपूर्ति सहितको व्यवस्थापन गर्न र बनेको आयोगलाई अधिकार सम्पन्न बनाउन जरुरी छ । आरक्ष पीडितहरुका समस्या दीर्घकालीन रुपमा समाधान गर्न जरुरी छ ।

पटक पटक बनेका आयोगहरुले काम गर्न नसके पनि आयोगले उनिहरुका समस्या समाधान गर्नेगरी योजना बननाउन जरुरी छ । परिवारको संख्याका आधारमा खान पुग्ने गरि जग्गा उपलब्ध गराउन आवश्यक छ । २०३१ सालमा स्थापना गरिएको शुक्लाफा“टा राष्ट्रिय निकुञ्जको २०३७ सालमा क्षेत्र विस्तार गर्दा विश्थापीत भएका आरक्ष पीडितहरुले अहिले सम्म क्षतीपुर्ती नपाएको विषयमा छानविन हुन जरुरी    छ । जमीन उपलब्ध गराउन नसके परिवार संख्या अनुसार जमिन खरिद गर्न चलन चल्तीमा रहेको दररेटको आधारमा नगद रकम उपलब्ध गराउन आवश्यक छ ।

जेसुकै होस जसरी होस पीडित परिवारलाई जीवन निर्वाह गर्न हुने गरेको कठिनाइलाई मध्येनजर गर्दै उनिहरुको ब्याबश्थापन गर्न जरुरी छ । उनिहरुले भोग्दै आएको पीडाबोधको अन्त्य गर्दै रोजगारीको व्यवस्था गर्न जरुरी छ ।

रोजगारी दिन आवश्यक छ । क्षती पुती दिन नसकेको अबश्थामा सरकारले गम्भिर भएर उनिहरुको पीडामा मलम लगाउन जरुरी छ । आरक्ष पीडितहरुका समस्या समाधान गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र