"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालश्रमको अन्त्य गरौ

No data was found

Khabar Raftar

सरकारले बालश्रमलाई निषेध गरेको छ । तर पनि बाल श्रम गर्ने बालबालीकाको संख्या कम हुन सकेको छैन । केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार सुदूरपश्चिम प्रदेशमा बाल श्रमिकको संख्या १ लाख ७१ हजार रहेको पाईएको छ । त्यो संख्या भनेको अत्याधीक संख्या हो । सबै भन्दा बढी गरिबीका कारण बालबालीकाहरु बाल श्रम गर्न बाध्य भएका छन । सानो उमेरमै अथार्त विद्यालय जाने उम्मेरमा उनिहरुले होटलमा भाडा माझ्नु परेको छ भने यातायातमा जोखिमपूर्ण कामहरु गर्नु परेको छ ।

उनिहरुको भविष्य सुनिश्चत गर्न सरकारले तदारुकताकासाथ काम गर्न जरुरी छ । बालबालिकाले श्रम गर्नु परेको कारण खोतल्दखै उनिहरुको भविष्यको लागी कार्यक्रम बनाउन जरुरी छ । सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको संख्या ११ हजार रहेको पनि तथयाङकले देखाएको छ । यो संख्या अरू प्रदेशको भन्दा कम भए पनि यसलाई अझै सुन्यमा झार्न जरुरी छ ।

सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या अधिक रहेको पाइएको छ । प्रदेशको सहरी क्षेत्रमा ८२ हजार र ग्रामीण क्षेत्रमा ८९ हजार बाल श्रमिक रहेको तथ्याङकले देखाएको छ । सबै बालबालीकाहरुको भविष्य सुनिश्चित गर्न श्रमीक बालबालीकाहरुको लागी विशेष कार्यक्रमहरु ल्याउन जरुरी छ ।

बालबालीकाहरु भविष्यका कर्णधार भएकाले उनिहरुलाई जोखिमपूर्ण कामबाट अथार्त बाल श्रमबाट मुक्त गरी पढन पाउने अधिकारको ग्यारेन्टी गरिनु पर्दछ । माध्यमिक तहसम्मको शैक्षिक अवसर, वैकल्पिक हेरचाहको उचित व्यवस्था मीलाउन जरुरी छ । बाल श्रममा कमी ल्याउन प्रदेश सरकारले बालबालिका सम्बन्धी नियमावली बनाएर उनिहरुको भविष्यको अभिभाबकत्व लीन जरुरी छ ।

बालश्रमको अन्त्य गर्न बालबालीकाहरुलाई काममा लगाउनेहरुलाई पनि कारबाहीको दायरामा ल्याउन जरुरी छ । हरेक बालबालीकाको बाच्न पाउने, खान पाउने र पढ्न पाउने अधिकारको सरकारले ग्यारेन्टी गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र