"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विषादीयुक्त होईन अर्गानीक तरकारी खाऔ

No data was found

Khabar Raftar

आजकाल मान्छेहरु हरेकपल विषादीयुक्त खानेकुराहरु खाएर रोगी बन्दै गएका छन । हरेक कुराहरुमा विषादी मीलाईने भएका कारण मान्छेहरु रोगी बन्दै गएका हुन । खासगरी तरकारी र फलफुलमा बढी मात्रामा विषादी प्रयोग गरिने भए पनि त्यस्ता तरकारी र फलफुल निर्बाध रुपमा विना परिक्षण भन्सार नाकाबाट नेपाल भित्रिने गरेका छन । यस्ता कार्यहरुलाई अविलम्ब रोकिनु पर्छ । आयात गरिने तरकारी र फलफुल परिक्षण गरेर मात्र नेपाल भित्र्याईनु पर्छ । तर सम्बन्धित निकाय मौन बस्नुले नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।

मान्छेहरु रोगी बन्दै गएका छन । सरकारले मान्छेको स्वस्थ खाने कुरा खान पाउने र बाच्न पाउने अधिकारको ग्यारेन्टी गरिनु पर्छ । स्वयंम मान्छेहरुले पनि आफ्नो बारीलाइ हरीयाली बनाउन जरुरी छ । साग तरकारी आफै उत्पादन गरेर अर्गानीक तरकारीको प्रयोग बढाउन जरुरी छ । विषादीयुक्त तरकारी अर्थात बाहीर बाट आयातीत तरकारीको प्रयोग बन्द गर्न जरुरी छ । त्यसका लागी उत्पादनलाई प्राथमीक्ता दिएर उत्पादनमा लाग्न जरुरी छ ।

अहिले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले यस विषयलाई महत्वका साथ उठाएको छ । पार्टीलाई उत्पादनसंग जोडेर कुखुरा,बाख्रा देखि धान,गहु,आलु तरकारी, खसी, बोका र गारमेन्ट सम्म सञ्चालन गरी नेता कार्यकर्ताहरुलाई र पार्टीलाई आत्म निर्भर बनाउदै गएको छ । यस्तो राम्रो कार्य कुनै एउटा पार्टीले नभई सबै पार्टीहरुले गर्न जरुरी छ ।

भारतबाट आयात गरिने विषादी युक्त तरकारी र फलफुलमा रोक लगाउन जरुरी छ । नेपालमा उत्पादीत तरकारीले बजार नपाउने र भारतबाट आउने विषादीयुक्त तरकारीले बजार पाउने र मानब श्वाश्थ्यलाई असर गर्ने भएकाले विषादीयुक्त तरकारी र फलफुल आयातमा रोक लगाई नागरिकको स्वाश्थ्य स्वश्थ राख्न सरकारले अहम भूमीका निर्बाह गर्न जरुरी छ ।

नाकाहरुमा तरकारी र फलफुलमा विषादीको मात्रा कती छ भन्ने कुराको जानकारी लिन परिक्षणको ब्याबश्था गरिनु आवश्यक छ । अत्याधिक मात्रामा विषादी प्रयोग भएका भारतबाट आयात गरिने तरकारी फलफुल खुल्ला रुपमा नेपाली उपभोक्ताहरुको भान्सामा पुग्ने गरेकाले स्वाश्थ्यमा गम्भिर असर पर्ने भएकाले सबैले सचेत हुन जरुरी छ ।

गुणस्तरहिन तरकारी नेपाली बजारमा भित्रीदा नेपाली किसानहरु विश्थापीत हुनु पर्ने अबश्था छ । विषादी युक्त तरकारी र फलफुलल मानब स्वाश्थ्यमा गम्भिर असर पु¥याएको छ । त्यसैले विषादीयुक्त होईन अर्गानीक तरकारी खान जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र