"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बसाई सराईका कारण रित्तीदै गाउँबस्ति

No data was found

Khabar Raftar

मान्छेहरुले सुविधा खोज्दै जा“दा तराईका जिल्लाहरुमा बसाई सराईले खेतीयोग्य जमीन मासिदै गएका छन । दुर्गम क्षेत्र पहाडी जिल्लाबाट बसाइ सराइ गर्ने प्रचलन बढ्दै गएकाले समस्या हुन थालेको छ । बसाई सराईले गर्दा पहाडी जिल्लाका गाउबस्ति खाली हुने र तराईको खेतीयोग्य जमीन मासिदै जाने क्रम बढ्न थालेको छ । पहाडी जील्लाबाट तराईका जिल्ला र तराईका जील्लाबाट काठमाण्डौमा बसाई सर्ने क्रम बढ्न थालेको छ ।

मान्छेहरुले सुवीधा खोज्दै जादा बसाई सर्राले महत्व पाउदै आएको छ । बसाई सराईले गर्दा हिमाली तथा पहाडी क्षेत्रको जनसंख्या घट्दै गएको छ । हिजोको तुलनामा पहाडी जिल्लाहरुमा कष्टकर जीवन बिताएका नागरिकहरुलाई ध्यानमा राख्दै, अहिले सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक यातायातको पहुच पु¥याए पनि नागरिकहरुले थप सुविधाका लागि सुगम शहरी क्षेत्रमा बसाइ सराइ गर्ने गरेका छन ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसाई सरी आउनेहरुको संख्या बढ्दै गएको छ भने पहाडी जिल्लाहरुमा गाउबस्ति खाली हुदै गएका छन । प्रविधिको विकास र समाजमा आएको विभिन्न खाले परिवर्तनको अनुभव गर्न थालेका नागरिकले सुविधायुक्त जीवनशैलीको खोजीमा सुगम क्षेत्र खोज्न थाले पछि समस्या उत्पन्न हुने देखिएको छ ।

सरकारले सडक यातायातको पहुच सबै पहाडी जिल्लहरुमा पु¥र्याएको भए पनि बसाई सराई रोक्न सकिएको छैन । पहाडी जिल्लाका सदरमुकाम, साना शहर बाहेक गाउबस्तिहरु रित्तीदै गएका छन । अवसरको खोजीमा बसाइ सराइ हुने गरेका छन । शिक्षा तथा स्वास्थ्य र रोजगारी जस्ता कारणले गर्दा बसाइ सराइको क्रम बढिरहेको छ ।

भौतिक पूर्वाधार मात्रै विकास नठानी अन्य क्षेत्रलाई प्राथमिकतामा राखेर जनजीविकाका सवाललाई सरकारले प्रमुख रुपमा लिन जरुरी छ । बसाइ सराइ रोक्न स्थानीय सरकारले योजना बनाएर काम गर्न जरुरी छ । बसाई सराईका कारण रित्तीदै गएका गाउ“बस्तिलाई भरीभराउ बनाउने गरी निती तथा योजना बनाएर काम गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र