"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा आमाको मृत्यु हुँदा तीन जना छोरी किरियामा

No data was found

Khabar Raftar

चैत्र ०५ डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–६, तातापानी माइतीघर भएकी तीन जना छोरी आमाको किरियामा बसेका छन् । चैत्र १ गते आमा राधादेवी खड्काको मृत्यु भएपछि तीन जना छोरीहरु र्रोहिता कठायत, दुरा थापा र मानमती काकी किरिया बसेका हुन् ।

उनीहरूका ७९ वर्षीय बुवा खड्क सिंह अपाङ्गता भएकाृ र उनका दाजुभाइ नभएकाले तीनै जना छोरीहरु किरिया बसेका हुन । आमाको मृत्युले विक्षिप्त उनीहरू आमाको शव बोकेर घाटसम्म पुग्न नसके पनि काज किरिया गरी रहेका हुन । चार दिदीबहिनीमा कान्छी बहीनी रोहिताले मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेको बताईन ।

चारै जना दिदीबहिनी किरिया बस्न तयार भए पनि जेठी दिदी बिर्मा बडुवाल महिनावारी भए पछि किरियामा बस्न नपाएको उनले बताईन । तीन दिदीबहिनी किरिया बसेको बताउदै उनले बाजे भाइतर्फका एक जना दाइ पनि किरिया बसेको जानकारी गराईन । बिर्मा, मानमती, दुरा र रोहिताको बिहे भइसकेको छ ।

आमा बिरामी भएपछि चारै जना दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए । दश दान सक्काएर घरतर्फ लागेका उनीहरु घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाए पछि माइतीघर पुगेर किरियामा बसेका हुन् ।

खड्कसिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकाले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफैँ पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भनिन् ।

‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि नआएको बताउदै उनले ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भने पछि किरियामा बसेको बताईन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो