"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनैतिक क्रियाकलाप बन्द गरौ

No data was found

Khabar Raftar

आजकाल यौन ब्याबसाय फस्टाउदै गएको छ । मेहनेत नगरी आरामले मोटो रकम कमाउन सकिने भएकाले पनि यो ब्याबसाय फस्टाउदै गएको हो । गरीबीका कारण यस्तो पेशा अपनाउनेहरु पनि छन भने आफ्नो हाईप्रोफाईल जीवनको विलासीताका लागी यस्तो कार्य गर्ने हरु पनि छन ।

बेला बेला जबरजस्ती होटल सञ्चालकले यस्तो कामम्मा लगाउने गरेका घटनाहरु पनि सार्ब जनीक हुने गरेका छन । शहर बजारका मात्र नभई गाउघरका होटलमा समेत यस्तो कार्य हुदै आएका छन । कतीपय होटलहरुले कर्मचारीको नाममा यौन ब्याबसाय गर्ने गरेको पाईएको छ ।

होटलमा महिलाहरु राखेर मोटो रकम आफुले लिने र महिलाहरुलाई कम रकम दिने गरेका कारण यस्ता घटनाहरु बाहीरिने गरेका छन । अत्तरीयाबाट अहिले यस्ता जोडीहरुलाई पक्राउ गर्ने गरिएको छ । हरेक सानाठुला बजारमा यौन ब्याबसाय गर्ने गरेको घटनाहरुले देखाउने गरेको छ ।

होटलमा जोडीहरु गएर बस्नु अपराध होईन । माया प्रेम्मा परेका जोडीहरु होटलमा गएर बस्नु अपराध पनि होईन । तर संगठीत रुपमा यौन ब्याबसाय चलाउनु अपराध हो । होटल व्यवसायीहरुले पनि यस्ता विषयमा गम्भिर हुन जरुरी छ । यौन ब्याबसाय चलाउन पाईदैन भन्ने बुझन जरुरी छ ।

होटलमा हुने अनैतिक क्रियाकलाप रोक्न यस्ता कार्य गर्ने होटल सञ्चालकहरुलाई कारबाही गर्न पनि जरुरी छ । तर माया प्रेममा रहेका जोडीहरुलाई खोज्दै हिड्ने प्रहरीको काम होईन भन्ने कुरा प्रहरीले पनि बुझन जरुरी छ ।

शान्ती सुरक्षालाई खलल पुर्याउने अपराधीक क्रियाकलाप हुने गरेको खण्डमा भने प्रहरीले जोकोहीलाई पनि नियन्त्रणमा लिन जरुरी छ । होटल बस्नको लागी हो, खानको लागी हो, भन्ने कुरा बुझेर जोपायो त्यसैलाई उठाउने काम बन्द गर्न जरुर िछ । प्रहरी स्वार्थको नभई जनताको बन्न जरुरी छ । अनैतिक क्रियाकलाप बन्द गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र