"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाली कांग्रेस गौरीगंगा नगर सम्मेलन मसुरियामा सम्पन्न

No data was found

Khabar Raftar

माघ १० धनगढी । नेपाली कांग्रेस गौरीगंगा नगरपालिकाको सम्मेलन बुधबार मसुरियामा सम्पन्न भएको छ । नगर सभापति पहल विक्रम चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश महामन्त्री नरनारायण शाह (मनु) रहेका थिए ।

महामन्त्री शाहले कैलालीमा कांग्रेसको संगठनले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै सरकारमा सहभागी हुँदा जनताका सवालहरूलाई प्राथमिकतामा राख्न नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले पार्टी संगठन धनगढी केन्द्रित भई बाहिरी क्षेत्रहरूमा भाषणमा मात्र सीमित भएको बताए ।

उनले संगठन विस्तार र क्रियाशील सदस्यता नवीकरणमा समस्या रहेको भन्दै नेताहरूले आफ्ना वरपरका व्यक्तिलाई मात्र सिफारिस गरेर सदस्यता वितरण गर्दा धेरै सदस्यहरूले नवीकरण नगरेको बताए ।

नगर सम्मेलनमा राज्यमन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, प्रदेश प्रवक्ता सुरत रावत, प्रदेश सदस्य रामबहादुर देउवा, जिल्ला उपसभापती खेम चौधरी, क्षेत्रीय सभापति बसन्त रोकाया, युवा नेता लोकराज पाण्डेय लगायतका नेताहरूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठनलाई सुदृढ बनाउँदै स्थानीयस्तरका समस्याहरूको समाधानमा क्रियाशील बन्नुपर्ने बताएका थिए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र