"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको सत्ती भन्सार कार्यालयद्वारा नौ करोड राजस्व संकलन

No data was found

Khabar Raftar

असार १६ धनगढी । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजस्व संकलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षमा १२ करोड एक लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा नौ करोड ८० लाख ७८ हजार राजस्व संकलन गरेको हो ।

सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले १४ दिनमा लक्ष्यमा पुग्न नसकिने अबश्था देखिए पनि गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने बताए । गत आर्थिक वर्षमा भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सात करोड ५० लाख ४० हजार राजस्व संकलन भएको प्रमुख सापकोटाले जानकारी गराए ।

यस वर्ष लक्ष्य प्राप्तिको नजिक पुगेको बताउदै उनले सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तः शुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट चार हजार राजस्व संकलन भएको जानकारी गराए ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात सुन्य भएको बताउदै प्रमुख सापकोटाले भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको बताए । खुला सीमाका कारण राजस्व संकलनमा समस्या भएको प्रमुख सापकोटाले बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र