"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पालीकाको नीति तथा योजनामा एक विद्यालय, एक नर्स देखि गर्भवतीलाई निःशुल्क एम्बुलेन्स

No data was found

Khabar Raftar

असार १२ धनगढी । कैलालीका केही पालीकाहरुले आफ्नो नीति तथा योजनामा एक विद्यालय, एक नर्स देखि गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ब्याबश्था गरेका छन । धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालीका र र गौरीगंगा नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले एक विद्यालय, एक नर्स र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ब्याबश्था गरेका हुन ।

यी पाच वटा पालीका हरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एक विद्यालय, एक नर्स र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सोको ब्याबश्था गरेका हुन । गौरीगंगा नगरपालिकाले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गरिद गर्ने भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङगता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गर्ने उल्लेख गरेको छ । नगरपालिकाले अनाथ बालबालिकाको अभिभावकत्व लिने नीति समेत लिएको छ ।

साथै गौरीगंगाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ब्याबश्था गरेको छ । त्यसैगरी जोशीपुर गाउँपालिकाको नीति तथा कार्यक्रममा हरेक वडामा माटो परीक्षण गर्ने कार्यक्रम समेत ल्याएको अध्यक्ष चित्रबहादुर चौधरीले बताए ।

टीकापुर नगरपालिकाले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा दिने लगायत कार्यक्रम ल्याएको छ । त्यसैगरी जानकी गाउँपालिकाले पनि एक विद्यालय, एक नर्स, एक वडा, एक नमुना विद्यालय, एक वडा, एक खेलमैदान, पोषण कर्नर स्थापना, एक वडा, एक सुपथ मूल्य सहकारी जस्ता नीति ल्याएको छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाले युवालाई स्वरोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने,एक वडा, एक नमुना विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्रका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गा लगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने नीति बनाएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र