"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद

No data was found

Khabar Raftar

असार ०९ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटि गएको प्रहरी टोलीले तिन लाख ७२ हजार ४ सय ४० रुपैया मूल्य बराबरको अबैध समान बरामद गरेको छ । कैलाली जिल्लाका विभिन्न वडा स्थानहरुबाट भन्सार छलि गरी ल्याएको अन्दाजी तिन लाख ७२ हजार ४ सय ४० रुपैया मूल्य बराबरको अबैध समान बरामद प्रहरीले बरामद गरेको हो ।

उक्त सामान बरामद गरी जिल्ला भन्सार कार्यालय त्रिनगर पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ०३ बाट भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी २२ हजार मूल्य बराबरको लेडिज कुर्ति सुरवाल २२ पिस, वडा नम्बर. १४ जी गाउँबाट अन्दाजी ८ हजार ७ सय मूल्य बराबरको सुजी २७ के.जी., सिस्टम गुट्खा १० प्याकेट र टोबाकी १०प्याकेट, गौरीगंगा नगरपालीका वडा नम्बर १० उदासीपुरबाट अन्दाजी २३ हजार ६ सय २५ रुपैया मूल्य बराबरको बोईलर कुखुरा बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।

त्यसैगरी कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ०४ बसपार्कबाट अन्दाजी १५ हजार मूल्य बराबरको बच्चाको चप्पल १ सय जोर, वडा नंम्बर ०३ बाट अन्दाजी १५ हजार मूल्य बराबरको मुङ्ग्रा जातको भुरा माछा ११ के.जी.,वडा नम्बर ०९ त्रिबेणीघाटबाट अन्दाजी २८ हजार ५ सय १५ रुपैया मूल्य बराबरको चिनि १ सय ५० के.जी., सुपरपावर २९ प्याकेट, प्लाष्टिक डोरी ४.५ के.जी., स्प्राईट २० पिस, पेठा मिठाई २७ पिस, कमला पसन १५५ पिस र रबर डोरी २९ पिस, धनगढी उपमहानगरपालीका वडा नम्बर ०३ बिशालनगरबाट अन्दाजी ७ लाख ५ हजार मूल्य बराबरको मिठाई ७५ प्याकेट,बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र सिह बोहराले जानकारी गराए ।

त्यसैगरी कैलालीको कैलारी गाउपालीका वडा नम्बर ३ निमुवा बोझिबाट अन्दाजी ३५ हजार मूल्य बराबरको ३ कट्टा ७० के.जी. सिध्रा माछा,गौरीगंगा नरपालीका वडा नम्बर ०८ बढैपुर शिविरबाट अन्दाजी ६३ हजार मूल्य बराबरको ब्रोईलर कुखुरा, कैलालीको भजनि नगरपालीका वडा नम्बर ०२ कटानपुरबाट अन्दाजी ६३ हजार मूल्य बराबरको माछा १४० के.जि. र कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ०२ पहाड रोड बसपार्क नजिकबाट अन्दाजी ९१ हजार १ सय मूल्य बराबरको कुर्ता सुरुवाल ४० जोर, सेतो कपडा २ थान, सुटको कपडा २ थान, चुन्नी ९ पिस, ब्लाउज २५ पिस, पेटिकोट १० पिस, चैन २ प्याकेट, मोजा ४० पिस, मोजा ११ प्याकेट र पाईन्ट कपडा ३ थान बरामद गरी कैलाली भन्सार कार्यालय बुझाएको प्रहरी नायव उपरिक्षक बोहराले जानकारी गराए

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र